लुलालाई रोक्न सेनाको हस्तक्षेपको माग गर्दै हजारौं ब्राजिलियन सडकमा

एजेन्सी । राष्ट्रपतिमा निर्वाचित वामपन्थी नेता लुइज इनासियो लुला दा सिल्भालाई सत्तामा आउन रोक्न सेनाको हस्तक्षेपको माग गर्दै हजारौं ब्राजिलियनहरू रियो दि जेनेरियो, ब्रासिलिया र अन्य शहरहरूमा सेनाको ब्यारेक बाहिर भेला भएका छन् । “हामी राम्रो ब्राजिल चाहन्छौं। हामी जनवरी १ मा लुलाले पदभार सम्हाल्न चाहँदैनौं, हामी कम्युनिष्ट देश चाहँदैनौं,“ बैंकका कर्मचारी ३० वर्षीय लाइस […]

सम्बन्धित सामग्री

इजरायलको विरोधमा हजारौं पाकिस्तानी सडकमा उत्रिए

बीबीसी। पाकिस्तानको कराँची सहरमा प्यालेस्टाइनको समर्थन र इजरायलको विरोधमा हजारौं मानिस सडकमा उत्रेका छन्। प्रदर्शनकारीहरुले बिभिन्न प्लेकार्ड बोकेर गाजामा इजरायली कारबाही तत्काल रोक्न र युद्धबिरामको माग गरेका छन्। विरोध प्रदर्शनमा कराँची पत्रकार संघ, पाकिस्तान फेडरल युनियन अफ जर्नालिस्ट,पाकिस्तान मेडिकल एसोसिएसन,नेशनल ट्रेड युनियन एसोसिएसन र आम सर्वसाधरण सहभागी भएका थिए। प्रदर्शनकारीले अल-अक्सा मस्जिद माथिको नियन्त्रण छोड्न इजरायललाई आग्रह गरेका छन्।

इजरायलको विरोधमा हजारौं पाकिस्तानी सडमा उत्रिए