काठमाडौं । हालैमात्र ब्राजिलको राष्ट्रपतिमा निर्वाचित लुइज इनासियो लुला डा सिल्भाले पेलेलाई स्मरण गर्दै भनेका छन्- उनले खेल्थेनन् मात्र त्यो पुरा ‘सो’ हेरेजस्तो हुन्थ्यो । सिल्भाजस्ता लाखौँ, करोडौँ ब्राजिलियनलाई एक सुत्रमा बाँधेका पेले नै हुन् जसले ब्राजिललाई फुटबलरको घर परिचय दियो । १५ वर्षको उमेरमा व्यवसायियक फुटबल खेल्न थालेका पेलेले त्यसको एक वर्षमै, सन् १९५७ […]