ब्राजिलको राष्ट्रपतिमा पूर्वराष्ट्रपति लुला निर्वाचित

ब्राजिलका जनताले वर्तमान राष्ट्रपति जायर बोल्सोनारोलाई पराजित गर्दै नयाँ राष्ट्रपतिमा पूर्वराष्ट्रपति लुइज इनासियो लुला दा सिल्भालाई निर्वाचित गरेका छन्। देशको नयाँ राष्ट्रपतिमा निर्वाचित वामपन्थी नेता लुलाले ५०.९% र बोल्सोनारोले ४९.१%...

सम्बन्धित सामग्री

सन् १९३१ मा आजकै दिन : बोरिस यल्तसिनको जन्म

सन् १९३१ मा आजकै दिन (फेब्रुअरी १) मा रुसका पूर्वराष्ट्रपति बोरिस यल्तसिनको जन्म भएको थियो । यल्तसिन रुसको प्रथम राष्ट्रपति हुन् । १९९१ जुन १२ मा राष्ट्रपतिमा निर्वाचित भएका यल्तसिनले १९९९ सम्म पदभार सम्हालेका थिए ।

इटालीका पूर्वराष्ट्रपति जर्जियो नापोलिटानोको ९८ वर्षको उमेरमा निधन

एजेन्सी । इटालीका पूर्वराष्ट्रपति जर्जियो नापोलिटानोको ९८ वर्षको उमेरमा निधन भएको छ । जर्जियो इटालीमा सबैभन्दा लामो समय शासन गर्ने राष्ट्रपतिमा पर्नुहुन्छ । उहाँ सन् २००६ मा राष्ट्रपतिका रुपमा निर्वाचित हुनुभएको थियो । त्यस्तै सन् २०१३ मा ७ वर्षका लागि दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको थियो । उहाँले सन् २०१५ मा स्वास्थ्य र उमेरका कारण […]

पूर्वराष्ट्रपति भण्डारीले कार्यालयको ट्वीटर ह्याण्डल निजी बनाइन्

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति कार्यालयको आधिकारिक ट्वीटर ह्याण्डललाई निजी बनाउनुभएकाे छ । भण्डारी शितल निवासबाट बाहिरिंदा राष्ट्रपति कार्यालयको भेरिफाइड ट्वीटर ह्याण्डल @presidentofNP लाई @BidyaDBhandari मा रुपान्तरण गरिएको छ । ट्वीटर ह्याण्डल संशोधन हुँदा भेरिफाइड भएको संकेत चिह्न निलो टिक पनि हटेको छ । राष्ट्रपतिमा रामचन्द्र पौडेल गत फागुन २५ गते निर्वाचित हुनुभएकाे थियाे । फागुन […]

राष्ट्रपतिमा पराजित भएपछि बोल्सोनारो समर्थकद्वारा ब्राजिलमा विरोध प्रदर्शन

ब्राजिलको राष्ट्रपतिमा पूर्वराष्ट्रपति लुइस इनासियो लुला डा सिल्भा निर्वाचित भएपछि वर्तमान राष्ट्रपति जायर बोल्सोनारोका समर्थकले विरोध प्रदर्शन गरेका छन् । गत आइतबार भएको दोस्रो चरणको निर्वाचनमा बोल्सोनारोलाई पराजित गर्दै लुला निर्वाचित भएपछि बोल्सोनारो समर्थकले ब्राजिलका विभिन्न स्थानमा आगजनी तथा चक्काजाम गरेको बीबीसीले लेखेको छ ।

मार्कोसको उदय

फिलिपिन्सका तानाशाह पूर्वराष्ट्रपति फर्निनान्ड मार्कोसका छोरा फर्निनान्ड मार्कोस जुनियर राष्ट्रपतिमा र वर्तमान राष्ट्रपति रोड्रिगो डुटेर्टेकी छोरी सारा डुटेर्टे उपराष्ट्रपतिमा निर्वाचित भएका छन् । ६४ वर्षीय मार्कोस जुनियर पूर्वसिनेटर हुन् । चुनावमा तालमेल गरेकाले दुवैको जित सम्भव भयो । गएको मे ९ मा त्यहाँ आमनिर्वाचन भएको थियो । राष्ट्रपतिमा निर्वाचित मार्कोस जुनियरले आफ्ना निकटतम प्रतिस्पर्धीको भन्दा दोब्बर अर्थात् ५६ प्रतिशत मत पाए ।

मार्कोस जुनियर फिलिपिन्सका नयाँ राष्ट्रपति

फर्नान्डिज मार्कोस जुनियर फिलिपिन्सका नयाँ राष्ट्रपति निर्वाचित भएका छन्। मार्कोस राष्ट्रपतिमा निर्वाचित भएसँगै एक पटक फेरि फिलिपिन्सको सत्ता विवादित राजनीतिक परिवारको हातमा पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। नवनिर्वाचित राष्ट्रपति मार्कोस फिलिपिन्सका तानाशाह पूर्वराष्ट्रपति फर्निनान्ड मार्कोसका छोरा हुन्। ६४ वर्षीय मार्कोस जुनियर फिलिपिन्समा बोङबोङ नामबाट समेत परिचित छन्। उनले आफ्ना प्रतिस्पर्धी लेनी रोब्रेर्डोलाई पराजित गर्दै […]

फ्रान्सका पूर्वराष्ट्रपति निकोलस सार्कोजीलाई जेल सजायको फैसला

पेरिस । फ्रान्सका पूर्वराष्ट्रपति निकोलस सार्कोजीलाई अदालतले जेल सजायको फैसला गरेको छ । सन् २०१२ मा राष्ट्रपतिमा आफु पुनः निर्वाचित हुनका लागि सहयोग पुग्नेगरी चलाइएको अभियानमा अवैधानिक रुपमा सहयोग गरेको आरोप उनलाई लगाइएको थियो । सोही आरोपका आधारमा अदालतले उनलाई दोषी ठहर गर्दै एक बर्ष कारागार राख्नुपर्ने सजाय बिहीबार सुनाएको हो । सार्कोजी संलग्न भएको […]

ट्रम्पको कम्पनीमाथि फौजदारी अनुसन्धान सुरु

बीबीसी। न्यूयोर्क महान्यायाधिवक्ताको कार्यालयले ट्रम्प अर्गनाइजेशनमाथि फौजदारी अभियोगको अनुसन्धान गरिरहेको जनाएको छ। प्रमुख अभियोजनकर्ता लेटिटा जेम्सकी प्रवक्ताले पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पको सम्पत्तिमाथि थालिएको अनुसन्धान अब देवानी अनुसन्धानको विषय नरहेको बताइन्। जेम्सले रिपलिब्लकन पार्टीका ट्रम्प राष्ट्रपतिमा निर्वाचित हुनुअघिदेखिको आर्थिक कारोबारको अनुसन्धान गरिरहेको जनाएकी हुन्। ट्रम्पले आफूले कुनै गलत काम नगरेको र डेमोक्र्याटिक पार्टीकी अभियोजनकर्ताले गर्ने अनुसन्धान राजनीतिक उद्देश्यबाट प्रेरित रहेको बताएका छन्।