कयौं भ्रष्टाचार काण्डमा फसेका लुला पुनः ब्राजिलको राष्ट्रपतिमा निर्वाचित

एजेन्सी । ब्राजिलमा आइतबार सम्पन्न राष्ट्रपति निर्वाचनमा पूर्व राष्ट्रपति लुइज इनासियो लुला पुनःराष्ट्रपतिमा निर्वाचित भएका छन् । लुलाले वर्तमान राष्ट्रपति जायर बोल्सोनारुलाई झिनो मत अन्तरले पराजित गर्दै राष्ट्रपतिमा निर्वाचित भएका हुन्। निर्वाचनमा लुलाले ५० दशमलब ८ प्रतिशत मत प्राप्त गरेका छन् भने राष्ट्रपति बोल्सोनारुले ४९ दशमलब २ प्रतिशत मत प्राप्त गरेका छन्। एक महिनाअघि गरिएको […]