सिंहदरबारमा विपक्षी दलहरूको बैठक सकिएको छ । माओवादी केन्द्रले पार्टीको संसदीय दलको कार्यालयमा आज बिहान बस्ने गरी विपक्षी दलहरूको बैठक बोलाएको हो ।उक्त बैठकमा ६ वटा राजनीतिक पार्टीको सहभागिता रहेको बैठकपछि माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले जानकारी दिए । संसदमा रहेका अन्य विपक्षी पार्टीहरूले पनि समर्थन रहेको पुनले बताए ।...