मेलम्ची खानेपानी आयोजना प्रभावित तथा बाढीपिडित सरोकार समन्वय समितिले आयोजना नै बन्द गराउने चेतावनी दिएको छ । चैत एक गतेसम्म पनि नेपाल सरकार र मेलम्ची खानेपानी आयोजनाले आफूहरूको मागलाई सम्बोधन नगरे आयोजना बन्द गराउन बाध्य हुने चेतावनी दिएको हो ।सोमबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गर्दै समितिले चैत एक गतेसम्म छ वटा माग पूरा गराउन चेतावनी […]