नेपाल उद्योग तथा व्यवसायी महासंघले राख्यो सरकारसँग १० बुँँदे माग, पुरा नभए आन्दोलन गर्ने चेतावनी

काठमाडौं,१७ भदौ । नेकपा एमाले निकटका उद्योगी व्यवसायीहरुको छाता संगठन नेपाल उद्योग तथा ब्यवसायी महासंघले सरकारको गलत आर्थिक नीति र रवैयाका कारण उद्योग ब्यवसाय धरासायी बनेको र उद्योगी ब्यवसायी ब्यवसाय छाडेर पलायन हुन र आत्महत्या गर्न बाध्य भएको जनाएको छ । आइतबार एक कार्यक्रम गर्दै नेपाल उद्योग तथा व्यवसायी महासंघले सरकार समक्ष १० बुँदे माग […]