‘अब पढाउने होईन, सिकाउने वातावरण तयार गरौं’

पश्चिमाञ्चल क्षेत्रकै पहिलो सामुदायिक क्याम्पस पोखरा बहुमुखी क्याम्पसले३५औं वार्षिकोत्सव मनाएको छ। पोखराको नयाँबजारमा संचालित यो क्याम्पसले वार्षिकोत्सवका अवसरमा सप्ताहव्यापी कार्यक्रम आयोजना गरेको थियो।...

सम्बन्धित सामग्री

गण्डकी विश्वविद्यालयले एआई विषय पढाउने

नेपालमा नै पहिलोपटक गण्डकी विश्वविद्यालयले एआई विषय पढाउने बताएको छ । स्नातकोत्तर तहमा एआई विषय पढाउन विश्वविद्यालयले पाठ्यक्रम तयार पारेको रजिष्ट्रार डा कैलाश तिमिल्सिनाले जानकारी दिए ।

१३ करोडमा कोल्डस्टोर तयार, तर बिजुली छैन

जुम्ला- राम्रोसँग नपाक्दै स्याउ टिपेर बेच्ने समस्या जुम्लामा यो वर्ष पनि दोहोरिएको छ । कृषि कार्यालय र प्रहरी प्रशासनले समेत रोक्न खोज्दा पनि किसानले काँचो स्याउ बेच्न छाडेका छैनन् । जुम्लाका २० हजार घरधुरीमध्ये १६ हजारभन्दा बढी स्याउखेतीमै निर्भर छन् । यहाँका अधिकांश किसानको रोजीरोटी र छोराछोरी पढाउने माध्यम स्याउ नै हो । जुम्लाको ४ […]

छोरी पढाउने, बाबु पढ्ने

शुकमायाको घरमा पुगेर हामी रोकियौँ । परिवारका सबै सदस्यका बीचमा फेरि नमस्कार आदानप्रदानका साथ चिनजान भयो । खेमजीले हतारहतार भान्छामा आँखा लगाउनु भएछ । त्यहाँ त भात पाकिसकेको रहेछ । कसैले हाम्रो कुरा सुन्न मानेनन् । बाटो लामो छ, भोक लाग्छ, खाना तयार छ ।

जाजरकोट जिप दुर्घटनामा अभिभावक गुमाएका ५ बालिकालाई माइती नेपालले पढाउने

२८ मंसिर, काठमाडौं । जाजरकोटमा सोमबार भएको जिप दुर्घटनामा अभिभावक गुमाएका पाँच बालिकाको शिक्षाको जिम्मा माइती नेपालले लिने भएको छ । १६ वर्षभन्दा मुनिका बालिकालाई अध्ययन र शैक्षिक सहयोग तथा १६ वर्षभन्दा माथिका बालिकालाई सिपमुलक तालिम एवं प्राविधिक शिक्षाको माइती नेपालले जिम्मा लिन तयार भएको प्रदेश सभा सदस्य राजीवविक्रम शाहले बताए। आफ्नो अनुरोधलाई स्वीकार गरेर […]

‘बालबालिकाको रुचि र क्षमताअनुसार विषय छनोट गरौँ’

माध्यामिक शिक्षा परीक्षा (एसइई)को नतिजा सार्वजनिक भएसँगै अभिभावक आफ्ना बालबालिकालाई कुन विषय पढाउने भन्ने चिन्तामा छन् । अभिभावक कसैले आफूले चाहेको विषय अध्ययन गराउने सोचमा हुन्छन्, भने कोही बालबालिकाको रुचिअनुसारको विषय अध्यापन गराउने तयारीमा छन् । टीकापुर, जोशीपुरका दिपीका ढुङ्गानाकी छोरी एसइई उत्तीर्ण हुनुभयो । उहाँ छोरीको रुचि र क्षमताअनुसारको विषय अध्यापन गराउनेमा तयार हुनुहुन्छ …

एक सयमा पढाउने विद्यालय भवनको शिलान्यास

ललितपुरको महालक्ष्मी नगरपालिका–४ मा समता शिक्षा निकेतन माविको २० कोठाको नयाँ विद्यालय भवन निर्माण हुने भएको छ । ७० लाखको लागतमा निर्माण सम्पन्न हुन गइरहेको उक्त विद्यालय भवन आगामी एक वर्षभित्रमा तयार गरिने भएको छ । विद्यालय भवन निर्माणका लागि हास्य कलाकार किरण केसीले व्यक्तिगत एक लाख पाँच हजार पाँच सय र सांस्कृतिक कार्यक्रममार्फत २० लाख उपलब्ध गराउने कार्यक्रममार्फत घोषणा गरेका छन् । विद्यालय भवन निर्माणका लागि विराजविक्रम सिलवालले २० वर्षका लागि चार रोपनी जग्गा उपलब्ध गराएपछि वि

थाहा नगरपालिकामा रुपचन्द्र विष्टको 'थाहा दर्शन' पढाइ हुने

हेटौंडा : उत्तरी मकवानपुरको थाहा नगरपालिकाले रुपचन्द्र विष्टको 'थाहा दर्शन'लाई जीवन्त बनाउन विद्यालयमा स्थानीय पाठ्यक्रम लागू गर्ने भएको छ।नगरपालिकाले आगामी शैक्षिक सत्रदेखि पालिकाभित्रका सबै विद्यालयमा स्थानीय पाठ्यक्रमको रुपमा थाहा आन्दोलनको प्रणेता रुपचन्द्र विष्टको दर्शनलाई विद्यालयमा पढाउने भएको भएको हो।विष्टको थाहा दर्शनलाई ‘थाहा ज्ञानमाला’ को रुपमा विद्यालयको पाठ्यक्रम तयार पारिएको नगरपालिकाले जनाएको छ। नगरपालिकाका मेयर लवशेर विष्टको अनुसार नगरपालिकाले दुई चरणमा गरी पा

माओवादीले कार्यकर्तालाई तीन तहको पाठ्यक्रम बनाएर पढाउने

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले तीन तहको पाठ्यक्रम बनाएर कार्यकर्तालाई पढाउने भएको छ । माओवादी केन्द्रको सोमबार बसेको स्कुल विभाग पहिलो बैठकले आधारभूत, माध्यमिक र उच्च तहको पाठ्यक्रम निर्माणगरि सोहीअनुरूप पाठ्यसामग्री तयार पार्ने निर्णय गरेको विभाग सदस्य मनहरी तिमिल्सेनाले जानकारी दिए । विभाग प्रमुख गिरिराजमणि पोखरेलको अध्यक्षतामा बसेको बैठकले केन्द्रको तर्फबाट उच्च तहका कक्षा […]

पढाउने नाममा काठमाडौं ल्याइएका ५५ बालबालिका घरेलु बालश्रमिक !

दुर्गम जिल्ला बाजुराबाट ५५ जना अबोध बालबालिकालाई पढाउने आश्वासन दिएर काठमाडौं लगायत अन्य सहरमा ल्याई घरेलु बालश्रमिकका रूपमा प्रयोग गरिएको पाइएको छ। गत मंसिरदेखि फागुनसम्म (चार महिना)को अवधिमा केन्द्रीय बालकल्याण समितिले बालबालिकासम्बन्धी विभिन्न घटना समेटेर तयार पारिएको विश्लेषण प्रतिवेदनमा कानून विपरीत ती बालबालिकालाई घरेलु बालश्रमिकका रूपमा प्रयोग भएको पाइएको हो। समितिका कार्यकारी निर्देशक तारक धितालले…