जुम्ला- राम्रोसँग नपाक्दै स्याउ टिपेर बेच्ने समस्या जुम्लामा यो वर्ष पनि दोहोरिएको छ । कृषि कार्यालय र प्रहरी प्रशासनले समेत रोक्न खोज्दा पनि किसानले काँचो स्याउ बेच्न छाडेका छैनन् । जुम्लाका २० हजार घरधुरीमध्ये १६ हजारभन्दा बढी स्याउखेतीमै निर्भर छन् । यहाँका अधिकांश किसानको रोजीरोटी र छोराछोरी पढाउने माध्यम स्याउ नै हो । जुम्लाको ४ […]