काठमाडौं : नागढुंगा - नौविसे सुरुङमार्ग आयोजनाले तिहार लगत्तै ५० बढी इन्जिनियरलाई सुरुङमार्ग सम्बन्धी तालिम दिने भएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मातहतका इच्छुक इन्जिनियरलाई सुरुङमार्ग सम्बन्धी तालिम दिन लागिएको हो।
साइट क्याम्पको कक्षामै राखेर पढाउने र काम नै गराएर तालिम दिइनेछ। अहिले नेपालमा एक जना पनि सुरुङसँग सम्बन्धित…