जाजरकोट जिप दुर्घटनामा अभिभावक गुमाएका ५ बालिकालाई माइती नेपालले पढाउने

२८ मंसिर, काठमाडौं । जाजरकोटमा सोमबार भएको जिप दुर्घटनामा अभिभावक गुमाएका पाँच बालिकाको शिक्षाको जिम्मा माइती नेपालले लिने भएको छ । १६ वर्षभन्दा मुनिका बालिकालाई अध्ययन र शैक्षिक सहयोग तथा १६ वर्षभन्दा माथिका बालिकालाई सिपमुलक तालिम एवं प्राविधिक शिक्षाको माइती नेपालले जिम्मा लिन तयार भएको प्रदेश सभा सदस्य राजीवविक्रम शाहले बताए। आफ्नो अनुरोधलाई स्वीकार गरेर […]