काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले तीन तहको पाठ्यक्रम बनाएर कार्यकर्तालाई पढाउने भएको छ । माओवादी केन्द्रको सोमबार बसेको स्कुल विभाग पहिलो बैठकले आधारभूत, माध्यमिक र उच्च तहको पाठ्यक्रम निर्माणगरि सोहीअनुरूप पाठ्यसामग्री तयार पार्ने निर्णय गरेको विभाग सदस्य मनहरी तिमिल्सेनाले जानकारी दिए । विभाग प्रमुख गिरिराजमणि पोखरेलको अध्यक्षतामा बसेको बैठकले केन्द्रको तर्फबाट उच्च तहका कक्षा […]