दुर्गम जिल्ला बाजुराबाट ५५ जना अबोध बालबालिकालाई पढाउने आश्वासन दिएर काठमाडौं लगायत अन्य सहरमा ल्याई घरेलु बालश्रमिकका रूपमा प्रयोग गरिएको पाइएको छ। गत मंसिरदेखि फागुनसम्म (चार महिना)को अवधिमा केन्द्रीय बालकल्याण समितिले बालबालिकासम्बन्धी विभिन्न घटना समेटेर तयार पारिएको विश्लेषण प्रतिवेदनमा कानून विपरीत ती बालबालिकालाई घरेलु बालश्रमिकका रूपमा प्रयोग भएको पाइएको हो। समितिका कार्यकारी निर्देशक तारक धितालले…