१४ जिल्लाका विभिन्न क्षेत्रमा निषेधाज्ञा

काठमाण्डाै – नेपालमा फैलिँदै गएको कोरोना महामारी नियन्त्रणका लागि देशभरका १४ जिल्लाका विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ । सरकारले नेपालमा कोरोना सङ्क्रमण बढ्दै गएको अवस्थामा कोरोनाको अवस्थालाई हेरेर लकडाउन गर्ने वा खोल्ने अधिकार सम्बन्धित जिल्ला र पालिकालाई दिएसँगै १४ जिल्लाका विभिन्न क्षेत्रमा निषेधाज्ञा जार...

सम्बन्धित सामग्री

विराटनगरका विभिन्न स्थानमा सोमबारदेखि निषेधाज्ञा

विभिन्न संघसंगठनले कोशी प्रदेशको राजधानी विराटनगरमा आन्दोलन गर्ने घोषणा गरेपछि विराटनगरमा दुई महिने निषेधाज्ञा जारी भएको छ।...

विराटनगरमा आजदेखि अनिश्चितकालीन निषेधाज्ञा

काठमाडौं, जेठ १३ । कोशी प्रदेशको राजधानी विराटनगरमा आजदेखि अनिश्चितकालका लागि निषेधाज्ञा जारी भएको छ। जिल्ला प्रशासन कार्यालय मोरङले एक सूचना निकालेर अर्को सूचना जारी नभएसम्मको लागि निषेधाज्ञा जारी गरेको हो। निषेधाज्ञा आज बिहान ६ बजेदेखि लागु भएको छ । प्रदेशको नामकरणपश्चात विभिन्न समूहबाट विरोध, धर्ना, जुलुस गरिएकाले शान्ति(सुरक्षामा असर परेको भन्दै शनिबार बिहान ६ […]

सुनसरीका सात पालिकामा निषेधाज्ञा

सुनसरी : जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाका सात पालिकामा निषेधाज्ञा जारी गरेको छ। प्रशासनले इटहरी उपमहानगरपालिका, दुहवी नगरपालिका र इनरुवा नगरपालिकाका केही वडा र भोक्राहा नरसिंह गाउँपालिका, कोशी गाउँपालिका, हरिनगर गाउँपालिका, देवानगञ्ज गाउँपालिकाका सम्पूर्ण वडामा निषेधाज्ञा लागू भएको जानकारी दिएको छ।सुनसरीका विभिन्न ठाउँमा आज राति ८ बजेदेखि भोलि बिहान ५ बजेसम्म निषेधाज्ञा लागू गर्ने जिल्ला प्रशासन कार्यालय सुनसरीले जानकारी दिएको छ। भोलि हुने स्थानीय तह निर्वाचनलाई लक्षित गरे आज रातिदेखि न

सिन्धुलीको कमलामाई नगरपालिकाका विभिन्न ठाउँमा  निषेधाज्ञा

काठमाण्डाै - सिन्धुलीको कमलामाई नगरपालिकाका विभिन्न ठाउँमा निषेधाज्ञा लागू भएको छ । कमलामाई नगरपालिकाको स्टल बजार, जुनारचोक, बसपार्क, ग्वाङखोला पुल, हस्पिटल रोड क्षेत्र भित्र शान्ति सुरक्षा कायम गर्न भन्दै जिल्ला प्रशासन कार्यालय सिन्धुलीले अघि  बिहान ११ बजेदेखि भरे राति १२ बजेसम्म निषेधाज्ञा लागू गरेको हो  । निषेधाज्ञाको समयमा शान्ति सुरक्षामा खलल पुग्ने कुनै पनि किसिमका सभा, समारोह तथा जुलुस नगर्न नगराउन आग्रह गरिएको छ । आग्रहलाई अटेर गरे कानुनअनुसार कारबाही हुने जिल्ला प्रशासन कार्यालय सिन्धुलीले ज...

७४ जिल्लामा निषेधाज्ञा : कुन जिल्लामा कहिलेदेखि कति दिनसम्म निषेधाज्ञा?

काठमाडौंः कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि भन्दै विभिन्न स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञा ७४ वटा जिल्लामा पुगेको छ। मनाङ, खोटाङ र तेह्रथुम बाहेक सबै जिल्लाहरूमा निषेधाज्ञा गरिएको छ। देशभरमा कोरोना संक्रमित थपिदैं जाँदा निषेधाज्ञा भएका जिल्लाहरूमा निषेधाज्ञाको समयसमेत थप गरिरहेको छ। वैशाख १३ गतेदेखि निषेधाज्ञा गरिएको बाँकेमा अझै निषेधाज्ञा…

यी चार जिल्लामा छैन निषेधाज्ञा

काठमाडौंः बैशाख १३ गतेदेखि देशका विभिन्न जिल्लामा निषेधाज्ञा लागु गर्न सुरु भयो। बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाबाट सुरु भएको निषेधाज्ञा मुस्ताङमा समेत पुगेकोछ। अहिले देशभरका चारवटा जिल्ला बाहेक अन्य सबै जिल्लाहरुमा निषेधाज्ञा छ। पहाडी जिल्ला तेह्रथुम, खोटाङ, हिमाली जिल्ला मनाङ र रुकुम पर्वमा निषेधाज्ञा गरिएको छैन। मनाङसँग जोडिएको हिमाली जिल्लाम मुस्ताङमा बिहिवार देखि…

७३ जिल्लामा निषेधाज्ञा

कोरोना (कोभिड–१९) सङ्क्रमण महामारीको दोस्रो लहरको रोकथाम तथा नियन्त्रण र व्यवस्थापनका लागि निषेधाज्ञा जारी गरिएका जिल्लाहरूको सङ्ख्या ७३ पुगेको छ । उपत्यकामा विभिन्न थरीका सवारी पासका नाममा सडकमा चहलपहल बढी देखिएको भन्दै बिहीबारदेखि थप कडाइ थालिएको छ ।गृह मन्त्रालयले सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूलाई निषेधाज्ञा कार्यान्वयनमा थप कडाइ गर्नसमेत निर्देशन दिएको छ । मन्त्रालयका अनुसार खोटाङ, तेह्रथुम, पूर्वी रुकुम र मनाङबाहेक सबै जिल्लामा निषेधाज्ञा जारी भएको छ ।त्यस्तै काभ्रेपलाञ्चोक, मकव

मोरङका विभिन्न क्षेत्रमा एक साता निषेधाज्ञा

जिल्ला प्रशासन कार्यालय मोरङले सूचना जारी गरी वैशाख १८ गते मध्यरात १२ बजेदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरेको छ। निषेधाज्ञा एक साता जारी रहनेछ।

२४ जिल्लामा निषेधाज्ञा जारी (सूचीसहित)

काठमाडौं :  कोरोना महामारीको दोस्रो लहर तीव्र रूपमा बढेपछि देशका विभिन्न जिल्लामा निषेधाज्ञा जारी भइरहेको छ।गृह मन्त्रालयका अनुसार शुक्रबारसम्म २३ वटा जिल्लामा निषेधाज्ञा जारी गरिएको जनाइएको छ। तीमध्ये चार जिल्लामा आंशिक र बाँकी जिल्लाभरि निषेधाज्ञा गरिएको हो। मोरङमा पनि निषेधाज्ञा जारी गरिए पनि मन्त्रालयले सार्वजनिक गरेको विवरणमा भने उल्लेख गरिएको छैन।सरकारले संक्रामक रोग नियन्त्रण ऐन २०२० को उपदफा २ बमोजिम पहाडी र हिमाली जिल्लामा २०० र काठमाडौं उपत्यका तथा तराईमा ५०० सक्रिय संक्रमित रहेका

१२ जिल्लामा निषेधाज्ञा

कोरोनाको दोस्रो लहर तीव्र रूपमा फैलिएपछि सरकारले विभिन्न जिल्लामा निषेधाज्ञा सुरु गरेको छ । मंगलबारसम्म १२ जिल्लामा निषेधाज्ञाको निर्णय भइसकेको छ भने केही जिल्लामा यसको तयारी भइरहेको छ । गृह मन्त्रालयका अनुसार नौ...