काठमाडौं, १५ जेठ । सरकारले बजेट भाषणमार्फत् विभिन्न क्षेत्रमा छुट र राहतको घोषणा गरेको छ । निषेधाज्ञालाई दृष्टिगत गरी सरकारले छुट र राहतको घोषणा गरेको हो । निषेधाज्ञा अवधिभर खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङबाट खाद्यान्न र खाना पकाउने ग्यास खरिद गर्दा २० प्रतिशत छुट निषेधाज्ञा बिचमा २० देखि ५० प्रतिशत सम्म बिजुलीमा […]