बलियो कम्युनिस्ट पार्टीको गफ

बलियो कम्युनिस्ट पार्टी बनाउने भन्दै अहिले कम्युनिस्ट पार्टीका केही नेताले एकखालको अभियानै सुरु गरेको अभिव्यक्ति दिन थालेका छन् । प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बलियो कम्युनिस्ट पार्टी बनाउने कुरालाई जोडतोडले उठाइरहेका छन् । नेत्रविक्रम चन्द विप्लवले पनि कम्युनिस्ट केन्द्र बनाउने कुरामा बेलाबेलामा हो मा हो मिलाउने गरेका […] The post बलियो कम्युनिस्ट पार्टीको गफ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

चिनियाँ कम्युनिस्ट पार्टीको प्रतिनिधिमण्डल काठमाडौंमा

चिनियाँ कम्युनिस्ट पार्टीको चार सदस्यीय प्रतिनिधिमण्डल शुक्रबार नेपाल भ्रमणमा आइपुगेको छ । पार्टीको अन्तर्राष्ट्रिय विभागकी उपमन्त्री सुन हैयानको नेतृत्वमा चिनियाँ प्रतिनिधिमण्डल काठमाडौं आइपुगेको हो । माओवादीको औपचारिक निमन्त्रणामा नेपालको पछिल्लो राजनीतिक अवस्थाबारे छलफल...

चिनियाँ कम्युनिस्ट पार्टीको २०औं महाधिवेशन र भविष्य

चिनियाँ कम्युनिस्ट पार्टीको २०औं राष्ट्रिय महाधिवेशन भर्खरै सम्पन्न भएको छ। हरेक ५ वर्षमा अक्टोबर वा नोभेम्बरमा हुने पार्टीको सबैभन्दा ठूलो यस सम्मेलनमा चीनभरिबाट कम्युनिस्ट पार्टीका करिब ९ करोड ६७ लाख सदस्यहरूबाट २ हजार २९६ प्रतिनिधि सहभागी भएका थिए। कम्युनिस्ट पार्टीको सबैभन्दा ठूलो अंगको रूपमा रहेको महाधिवेशन पहिले नेताहरूको खल्तीबाट केन्द्रीय कमिटी, पोलिटब्यूरो र स्थायी कमिटी […]

चिनियाँ कम्युनिस्ट पार्टीको पोलिटब्युरो सदस्यमा महिला छैनन्

काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टीको सर्वोच्च निकाय पोलिटब्युरोमा पूर्ण सदस्यका रुपमा महिला छानिएका छैनन् । पार्टीको इतिहासमा २५ वर्षपछि पहिलोपटक पोलिटब्युरोमा महिला सदस्य नछानिएको समाचारमा जनाइएको छ । चिनियाँ कम्युनिस्ट पार्टीको पोलिटब्युरोमा यसअघि सन चुनलान रहेकीमा उनी यसपटक अवकाश पाएपछि अहिले कुनै पनि महिला पोलिटब्युरोमा छानिएका छैनन् । यस्तै, राष्ट्रपति सी चिनफिङ अर्को कार्यकालका लागि […]

वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीको महासचिवमा आहुति

खोटाङ – वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपालको महासचिवमा आहुति निर्वाचित भएका छन् । १७ चैतदेखि १९ चैतसम्म काठमाडौँमा सम्पन्न प्रथम राष्ट्रिय भेलाबाट आहुति वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीको महासचिव बनेका हुन् । भेलाले आहुतिको नेतृत्वमा ९९ सदस्यीय वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीको केन्द्रीय कमिटी बनाएको हो । पार्टीको प्रवक्तामा जागृत रायमाझी चुनिएका छन् । ४० प्रतिशत महिलाको […]

नेपाल कम्युनिस्ट पार्टीको राष्ट्रिय सम्मेलन जनकपुरधाममा गरिने

जनकपुरधाम – नेपाल कम्युनिस्ट पार्टीको एकताको राष्ट्रिय सम्मेलन जनकपुरधाममा गरिने भएको छ। ऋषिराम कट्टेल नेतृत्वको नेकपाले बिहीबार जनकपुरधाममा पत्रकार सम्मेलन गर्दै पुस १७ देखि १९ गतेसम्म राष्ट्रिय सम्मेलन जनकपुरधाममा हुने जानकारी दिए। नेकपाका संयोजक कट्टेलले बहुपदीय प्रणालीअनुसार नेतृत्व चयन गर्ने उद्देश्यले जनकपुरधाममा राष्ट्रिय सम्मेलन गर्न लागेको बताए। नेपाल कम्युनिस्ट पार्टी स्थापना भएको दिन १५ सेप्टेम्बरमा […]

विद्यार्थी नेताहरु कम्युनिस्ट पार्टीको उत्तराधिकारी : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विद्यार्थी नेताहरु कम्युनिस्ट पार्टीको उत्तराधिकारीका रुपमा तयार भैसकेको बताएका छन् । माओवादी केन्द्रको भ्रातृ संगठन अनेरास्ववियु क्रान्तिकारीको २२ औं सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले आफुले गरेको अध्ययनअनुसार विद्यार्थी नेताहरु कम्युनिस्ट पार्टीको उत्तराधिकारीका रुपमा बुझेको बताए ।‘विद्यार्थी नेताहरु कम्युनिस्ट पार्टीको उत्तराधिकारीको रुपमा तयार भइसक्नुभएको रहेछ । हिजो स्थायी समिति बैठकमा पनि युवा नेताहरुको क

माधव नेपालकाे पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी

काठमाडाैं ।  पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको पार्टीको नाम फेरिएको छ । अब पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी (नेकपा एकीकृत समाजवादी) हुने नेता नागेन्द्र चौधरीले जानकारी दिए । बुधबार मात्र नेकपा एमालेबाट अलग भएको नेपाल समूहले नेकपा एमाले समाजवादी दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका थिए । तर निर्वाचन आयोगका अधिकारीहरुले सर्वोच्च […] The post माधव नेपालकाे पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

चिनियाँ कम्युनिस्ट पार्टीको सय वर्ष

हिजो १ जुलाईमा चिनियाँ कम्युनिस्ट पार्टीले आफ्नो जन्मशताब्दी भव्य समारोहबीच मनायो । केही महिनादेखि नै चिनियाँ सरकारी प्रचार संयन्त्र र कम्युनिस्ट पार्टीको सम्पूर्ण संयन्त्रले यस अवसरलाई चिनियाँ नयाँ पुस्तामा कम्युनिस्ट...

६२ वर्षपछि क्युबामा कम्युनिस्ट पार्टीको नेतृत्व क्यास्ट्रो परिवार बाहिर

काठमाडौं। राउल क्यास्ट्रोले क्युबाको कम्युनिस्ट पार्टीको नेताबाट राजीनामा दिएका छन्। ८९ वर्षीय क्यास्ट्रोले नेतृत्व छाडेसँगै ६२ वर्षपछि क्युबाको कम्युनिस्ट पार्टीको नेतृत्व क्यास्ट्रो परिवारबाहिर जाने भएको छ। उनले पार्टीको नेतृत्व नयाँ पुस्तामा हस्तान्तरण गर्ने घोषणा गरेसँगै चार दिने पार्टी महाधिवेशनको अन्त्यमा नयाँ नेता चयन गरिनेछ। सन् १९५९मा उनका दाजु फिडेलको नेतृत्वमा क्रान्ति सम्पन्न भएपछि लगातार क्यास्ट्रो दाजुभाइ पार्टीको नेतृत्वमा थिए।

धनगढीमा चार कम्युनिस्ट पार्टीको रणनीतिक संयुक्त मोर्चाको जनसभा

चार कम्युनिस्ट पार्टीको रणनीतिक संयुक्त मोर्चाले शुक्रबार धनगढीमा जनसभा आयोजना गरेको छ।