धनगढीमा चार कम्युनिस्ट पार्टीको रणनीतिक संयुक्त मोर्चाको जनसभा

चार कम्युनिस्ट पार्टीको रणनीतिक संयुक्त मोर्चाले शुक्रबार धनगढीमा जनसभा आयोजना गरेको छ।

सम्बन्धित सामग्री

वामपन्थी एकताको दबाव दिन धनगढीमा संगीत अभियात्रा

धनगढी : धनगढीमा आज राष्ट्रका लागि संगीत अभियात्रा नामक कार्यक्रम सम्पन्न भएको छ। शनिवार धनगढीमा कम्युनिस्ट पार्टीका विभिन्न संगठनले उक्त कार्यक्रम गरेका हुन्।नेपालका सम्पूर्ण वामपन्थी शक्तिहरूलाई एक ठाउँमा ल्याउन र कम्युनिस्ट एकताका लागि दबाव दिन जनसांगीतिक कार्यक्रम गरिएको बताइएको छ।उक्त कार्यक्रममा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी, नेपाल कम्युनिस्ट पार्टी, नेकपा (बहुमत) जनमोर्चा, मसाल लगायतका कम्युनिस्ट नेता तथा कार्यकर्ता सहभागी थिए।नेकपा एमालेका स्थायी कमिटी स

राष्ट्र र जनताको हितका लागि नै एकीकृत समाजवादी पार्टी बनेको हो : अध्यक्ष नेपाल

कैलाली । नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्र र जनताको हितका लागि नै नेकपा (एकीकृत समाजवादी) पार्टी बनेको बताएका छन् । समाजवादी प्रेस सङ्गठन नेपाल कैलालीले आज धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यो पार्टी अन्य पार्टी जस्तो आफ्नो स्वार्थलाई मात्र केन्द्रबिन्दुमा राखेर चल्ने होइन भने । अध्यक्ष नेपालले […]

चुनावअघि कुनै पार्टीसँग एकता हुँदैन : नेपाल

नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आगामी संघीय र प्रदेश सभाको चुनाव अगाडि कुनै पनि पार्टीसँग एकता नहुने बताएका छन् । समाजवादी प्रेस संगठनले आज धनगढीमा गरेको पत्रकार...

चुनावअघि कुनै पार्टीसङ्ग एकता हुँदैन : नेपाल

नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आगामी संघीय र प्रदेश सभाको चुनाव अघि कुनै पनि पार्टीसँग एकता नहुने बताएका छन् । समाजवादी प्रेस सङ्गठनले आज धनगढीमा गरेको पत्रकार सम्मेलनमा...

हाम्रो लडाइँ सरकारसँग होइन, देश लुट्ने लुटेरासँग होः विप्लव

धनगढी – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ले आफ्नो लडाइँ सरकारसँग नभएर देश लुट्ने लुटेरासँग भएको बताएका छन्। दलित मुक्ति मोर्चा नेपालको पाँचौँ राष्ट्रिय सम्मेलनको शनिबार धनगढीमा उद्घाटन गर्दै महासचिव विप्लवले नेपाल कम्युनिस्ट पार्टीको लडाइँ कुर्सी र सत्ताका लागि नभएर पुँजीपति, दलाल, भ्रष्ट र देश लुट्ने लुटेरासँग भएको बताए। ‘कर छली, […]

सबै कम्युनिस्ट पार्टीसँग एकता गर्न तयार रहेकाे चन्दकाे उद्घाेष

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी नेकपाका महासचिव नेत्रविक्रम चन्दले सबै कम्युनिस्टहरूसँग एकता गर्न आफूहरू तयार रहेको बताएका छन्।शनिबार कैलालीको धनगढीमा आयोजित दलित मुक्ति मोर्चाको पाचौँ राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै चन्दले सबै नेपाली कम्युनिष्ट पार्टीबीच एकता सम्भव रहेको बताएका हुन्।अहिले एमाले माओवादी लगायतका पूर्व–सहकर्मीहरुले समेत एकताको कुरा गरिरहेको भन्दै चन्दले एकता गर्न सकिने बताएका छन्।मन्त्री खान, मुख्यमन्त्री खान, कुर्सीका लागि एकता भने नगर्ने भन्दै चन्दले संसदीय व्यवस्था

आमहड्तालको पूर्व सन्ध्यामा धनगढीमा प्रचण्ड-नेपाल समूहको मसाल जुलुस

कैलाली : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड-माधव नेपाल समूहले भोलि बिहीवार गरेको देश व्यापी आमहड्तालको पूर्व सन्ध्यामा धनगढीमा मसाल जुलुस निकालेको छ। धनगढी बजारस्थित पार्क मोडबाट सुरु भएको मसाल जुलुस एलएनचोकमा पुगेर समापन भएको हो। मसाल जुलुसमा सुदूरपश्चिम प्रदेशमा पूर्व सामाजिक विकास मन्त्री दीर्घ सोडारी लगायत युवाहरूको सहभागिता रहेको थियो।

प्रचण्ड - नेपाल समूहको धनगढीमा प्रदर्शन, सभास्थलमा मानिसको उल्लेख्य उपस्थिति

धनगढी : आन्दोलनरत नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सुदूर पश्चिम प्रदेशमा शक्ति प्रदर्शन गरेको छ। आज धनगढीमा आयोजित र्‍याली अब सभामा प्रदर्शन हुँदैछ। नेकपाको सुदूर पश्चिम प्रदेश कमिटीको आयोजनामा शक्ति प्रदर्शन हुन लागेको हो। प्रदर्शनपछिको सभालाई सम्बोधन गर्न नेकपाका अध्यक्ष पुष्पकमल दाहाल तथा माधवकुमार नेपाल यहाँ पुगिसकेका छन्। सभास्थलमा उल्लेख्य संख्यामा…

धनगढीमा प्रचण्ड-नेपालको सभा, शीर्ष नेताले सम्बोधन गर्दै

पुष्पकमल दाहाल 'प्रचण्ड' र माधवकुमार नेपाल अध्यक्ष रहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले शनिवार कैलालीको धनगढीमा विरोध सभाको आयोजना गरेको छ । प्रतिनिधिसभा विघटनको विरोधमा चरणबद्ध आन्दोलनमा रहेको नेकपाले तेस्रो चरणको कार्यक्रम अन्तर्गत शनिवार कैलालीमा सभा आयोजना गरेको हो । सभालाई प्रचण्ड, नेपाल लगायतका शीर्ष नेताहरुले सम्बोधन गर्दैछन् । सभालाई सम्बोधन गर्न अध्यक्ष नेपाल हिजो नै कैलाली पुगेका थिए । विरोध सभाअघि विभिन्न स्थानबाट जुलुस निकालिएको थियो । प्रचण्ड-नेपाल समूहले बिहीवार बुटवल र ...

नेकपाको दाहाल–नेपाल समूहले धनगढीमा विरोधसभा गर्दै

१७ माघ, धनगढी । संसद विघटनको विरोधमा आन्दोलनरत नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को दाहाल–नेपाल समूहले धनगढीमा विरोधसभा गर्दै छ । शनिबार दिउँसो १ बजे धनगढीमा सभा गर्न लागिएको हो । सभालाई सम्बोधन गर्न अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल लगायतका नेता धनगढी आइसकेका छन् । जनसभालाई प्रचण्ड, नेपालसहित प्रदेश इन्चार्ज भीम रावललगायतका नेताले पनि सम्बोधन गर्ने […]