हिजो १ जुलाईमा चिनियाँ कम्युनिस्ट पार्टीले आफ्नो जन्मशताब्दी भव्य समारोहबीच मनायो । केही महिनादेखि नै चिनियाँ सरकारी प्रचार संयन्त्र र कम्युनिस्ट पार्टीको सम्पूर्ण संयन्त्रले यस अवसरलाई चिनियाँ नयाँ पुस्तामा कम्युनिस्ट...
बेइजिङ । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) केन्द्रीय समितिका महासचिव सी चिनफिङले चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिको केन्द्रीकृत र एकताबद्ध नेतृत्व कायम राख्न पार्टीको आन्तरिक नियमहरूको महत्त्वपूर्ण भूमिकामा जोड दिएका छन्। पार्टीको दीर्घकालीन शासन र देशको दिगो समृद्धि र स्थायित्वका लागि पनि यी नियमहरू अत्यावश्यक छन्, चिनियाँ राष्ट्रपति तथा केन्द्रीय सैन्य आयोगका अध्यक्ष सीले पार्टीको आन्तरिक […]
चिनियाँ कम्युनिस्ट पार्टी स्थापनाको शतवार्षिकीको उपलक्ष्यमा चीनको राजधानी पेचिङमा बिहीवार आयोजित समारोहको दृष्य ।
कम्युनिस्ट पार्टी स्थापनाको १००औं वार्षिकोत्सव समारोहमा सहभागीलाई सम्बोधन गर्दै चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव, राष्ट्राध्यक्ष एवं केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिनफिङले चीनले समृद्ध समाज निर्माणको चरण पार गरेको बताका छन् ।
सन् १९२१ जुलाई १ मा चिनियाँ कम्युनिस्ट पार्टीको स्थापना भएको थियो। तस्वीर : सिन्ह्वा
काठमाडौँ । चिनियाँ कम्युनिस्ट पार्टी स्थापनाको आज १०० वर्ष पुरा भएको छ । चीनले एक सय वर्ष पुगेको अवसरमा उत्सव मनाइरहेको छ । चिनियाँ राष्ट्रपति सी जिनपिङले टियानान्मेनमा जम्मा भएको समूहलाई सम्बोधन गरेका छन् । चिनियाँ राष्ट्रपति सिले सम्बोधनका क्रममा चीनलाई समाजवादले मात्रै बचाउन सक्ने बताएका छन् । चीनको विकासको केन्द्रविन्दुमा कम्युनिस्ट पार्टी रहेको बताउँदै […]
काठमाडौं : चीनको सत्तारुढ कम्युनिष्ट पार्टी (सीपीसी)ले आज सयौँ वार्षिकोत्सव मनाउँदैछ। सयौँ वार्षिकोत्सवका अवसरमा सत्तारुढ सीपीसीले केही दिनयता विभिन्न स्तरमा कार्यक्रमहरु गरिरहेको छ। पार्टीको केन्द्रीय समितिका महासचिव रहेका राष्ट्रपति सी जिनपिङले आज एक सन्देश दिँदै सबै हिसाबले समृद्ध समाज निर्माणका लागि पार्टीले पहिलो शताब्दी लक्ष्य हासिल गरेको बताएका छन्।उनले चीनमा गरिबी समस्या पूर्ण रुपमा समाधानको पहिलो ऐतिहासिक लक्ष्य पुरा भएको बताउँदै अब एक महान आधुनिक समाजवादी देश बनाउने दोस्रो शत