खोटाङ – वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपालको महासचिवमा आहुति निर्वाचित भएका छन् । १७ चैतदेखि १९ चैतसम्म काठमाडौँमा सम्पन्न प्रथम राष्ट्रिय भेलाबाट आहुति वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीको महासचिव बनेका हुन् । भेलाले आहुतिको नेतृत्वमा ९९ सदस्यीय वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीको केन्द्रीय कमिटी बनाएको हो । पार्टीको प्रवक्तामा जागृत रायमाझी चुनिएका छन् । ४० प्रतिशत महिलाको […]