नेपाल कम्युनिस्ट पार्टीको राष्ट्रिय सम्मेलन जनकपुरधाममा गरिने

जनकपुरधाम – नेपाल कम्युनिस्ट पार्टीको एकताको राष्ट्रिय सम्मेलन जनकपुरधाममा गरिने भएको छ। ऋषिराम कट्टेल नेतृत्वको नेकपाले बिहीबार जनकपुरधाममा पत्रकार सम्मेलन गर्दै पुस १७ देखि १९ गतेसम्म राष्ट्रिय सम्मेलन जनकपुरधाममा हुने जानकारी दिए। नेकपाका संयोजक कट्टेलले बहुपदीय प्रणालीअनुसार नेतृत्व चयन गर्ने उद्देश्यले जनकपुरधाममा राष्ट्रिय सम्मेलन गर्न लागेको बताए। नेपाल कम्युनिस्ट पार्टी स्थापना भएको दिन १५ सेप्टेम्बरमा […]

सम्बन्धित सामग्री

अनेरास्ववियु (क्रान्तिकारी)को राष्ट्रिय सम्मेलन आजदेखि

काठमाडौँ- नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी सङ्गठन  (क्रान्तिकारी) को २३औँ राष्ट्रिय सम्मेलन आजदेखि काठमाडौँमा सुरु हुँदै छ ।  क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंहका अनुसार आजदेखि नयाँ नेतृत्व चयनसहित शैक्षिक मुद्दामा केन्द्रित रहेर चार दिनसम्म सञ्चालन हुने सम्मेलनको नेकपा...

अनेरास्ववियु (क्रान्तिकारी)को राष्ट्रिय सम्मेलन आजदेखि

काठमाडौँ- नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी सङ्गठन  (क्रान्तिकारी) को २३औँ राष्ट्रिय सम्मेलन आजदेखि काठमाडौँमा सुरु हुँदै छ ।  क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंहका अनुसार आजदेखि नयाँ नेतृत्व चयनसहित शैक्षिक मुद्दामा केन्द्रित रहेर चार दिनसम्म सञ्चालन हुने सम्मेलनको नेकपा...

शक्तिशाली नेकपा फुटाइदिने ऋषि कट्टेलको पार्टी नै दुई चिरा !

तत्कालीन सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजित गराउने माध्यम बनेको ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नै विभाजनतिर गएको छ । पार्टीभित्र दुई लाइन संघर्ष चर्किएसँगै पार्टीमा एकले अर्कालाई आरोप प्रत्यारोप गर्नेदेखि अध्यक्ष ऋषि कट्टेललाई नै पार्टीबाट हटाउनेसम्मको निर्णय भएको छ । पार्टीका कार्यवाहक अध्यक्ष तथा एकताको राष्ट्रिय सम्मेलन तयारी समितिका संयोजक लोकनारायण सुवेदीले पार्टी हितविपरीतको गतिविधि गरेको भन्दै साधारण सदस्य समेत नरहने गरी निष्कासनको घोषणा गरेपछि पार्टी फ

अबको दिशा नयाँ विचारसहितको क्रान्तिकारी पार्टी

नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रले आजदेखि राष्ट्रिय सम्मेलन गर्ने तयारी गरेको थियो । तर पुस १० गते (हिजो) बसेको स्थायी कमिटी बैठकले राष्ट्रिय सम्मेलन नगरी महाधिवेशन गर्ने निर्णय गरेको छ । महाधिवेशन (आज) ११ पुसबाट सुरु हुँदै छ । नयाँ क्रान्तिकारी विचार र क्रान्तिकारी विचार निर्माणका लागि भन्दै नेकपा माओवादी केन्द्रले प्रथम राष्ट्रिय सम्मेलनको आयोजना […]

राष्ट्रिय सम्मेलन महाधिवेशनमा रूपान्तरण

आज बस्ने कन्द्रीय समिति बैठकले निर्णय लिने काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले आज आइतबारदेखि मंगलबारसम्म गर्न लागेको प्रथम राष्ट्रिय सम्मेलनलाई आठौं महाधिवेशनमा रूपान्तरण गर्ने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा शनिबार बसेको स्थायी समितिको बैठकले सम्मेलनलाई महाधिवेशनमा रूपान्तरण गर्ने निर्णय गरेको हो । अध्यक्ष पुष्पकमल दाहालको प्रस्तावमा सम्मेलनलाई महाधिवेशनमा रूपान्तरण […] The post राष्ट्रिय सम्मेलन महाधिवेशनमा रूपान्तरण appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

माओवादीको राष्ट्रिय सम्मेलन : १,५३३ प्रतिनिधि सहभागी हुने

नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको पुस ११ देखि १३ गतेसम्म हुने प्रथम राष्ट्रिय सम्मेलनमा १ हजार ५ सय ३३ जना प्रतिनिधि सहभागी हुने भएका छन् । विचारका साथै पार्टी निर्माणको नयाँ योजना तय गर्न राष्ट्रिय सम्मेलन आयोजना गर्न लागेको बताएको माओवादीले राष्ट्रिय सम्मेलनमा कुनै तामझाम पनि नगर्ने र विदेशी पाहुना पनि नबोलाउने निर्णय गरेको छ ।

माओवादी नीति : अरू फेर्ने, प्रचण्ड नफेर्ने !

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले मुख्य नेतृत्व यथावत राखेर राष्ट्रिय सम्मेलन गर्ने तयारी गरेको छ। पुस ११ गतेदेखि १३ गतेसम्म काठमाडौंमा हुने सम्मेलनमा मुख्य नेतृत्व यथावत हुने माओवादी केन्द्रका नेताहरूले बताएका छन्। नेताहरूका अनुसार फेरि अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्ड नै दोहोरिने छन्। 'पार्टीको नीतिलाई जोड दिन सम्मेलन गर्न लागिएको…

राष्ट्रिय सम्मेलन गर्न सर्वसाधारणको आउजाउमा अखिल क्रान्तिकारीको रोक

पोखरा : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) को २२ औं राष्ट्रिय सम्मेलन पोखरामा चलिरहेको छ। चिप्लेढुंगा मानव अधिकार चोकमा अखिलको सम्मेलन सुरु भएको हो।  सम्मेलनको उद्घाटन पार्टीका महासचिव विप्लवले गरेका हुन्। वर्षाका बिच चलिरहेको कार्यक्रमले सवारी साधन चल्न सकेका छैन। सिद्धार्थ चोकदेखि चिप्लेढुंगा…

अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन पोखरामा सुरु, विप्लवले गरे उद्घाटन

पोखरा: नेत्र विक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) को २२ औं राष्ट्रिय सम्मेलन पोखरामा सुरु भएको छ।  सम्मेलनको उद्घाटन पार्टीका महासचिव विप्लवले गरेका हुन्। सम्मेलनको उद्घाटन कार्यक्रममा पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा 'प्रकाण्ड' लगायतको उपस्थिति रहेको छ।  सम्मेलनको उद्घाटन पूर्व अखिल क्रान्तिकारीका कार्यकर्ताहरुले पोखरामा र्‍यालीको…