विद्यार्थी नेताहरु कम्युनिस्ट पार्टीको उत्तराधिकारी : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विद्यार्थी नेताहरु कम्युनिस्ट पार्टीको उत्तराधिकारीका रुपमा तयार भैसकेको बताएका छन् । माओवादी केन्द्रको भ्रातृ संगठन अनेरास्ववियु क्रान्तिकारीको २२ औं सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले आफुले गरेको अध्ययनअनुसार विद्यार्थी नेताहरु कम्युनिस्ट पार्टीको उत्तराधिकारीका रुपमा बुझेको बताए ।‘विद्यार्थी नेताहरु कम्युनिस्ट पार्टीको उत्तराधिकारीको रुपमा तयार भइसक्नुभएको रहेछ । हिजो स्थायी समिति बैठकमा पनि युवा नेताहरुको क

सम्बन्धित सामग्री

उत्तराधिकारी तयार गर्दैछु -प्रचण्ड

पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी अध्यक्ष पदको उत्तराधिकारी तयार गर्दै गरेको बताएका छन् ।

उत्तराधिकारी तयार गर्दैछु -प्रचण्ड

पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी अध्यक्ष पदको उत्तराधिकारी तयार गर्दै गरेको बताएका छन् ।

माओवादी केन्द्र बैठकः पुन र शर्माले उठाए उत्तराधिकारी र भ्रष्टाचारविरोधी कुरा

काठमाडौं । चार दिनदेखि जारी माओवादी केन्द्रको बैठकमा पार्टीका उपमहासचिव वर्षमान पुनले पार्टी अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारले थालेको भ्रष्टाचारविरोधी अभियानले जनतामा उत्साह पैदा गरेको बताउँदै यसलाई अझै प्रभावकारीरूपमा द्रुत गतिमा अगाडि बढाउनुपर्ने बताए । पुनले जस्तोसुकै अप्ठ्यारो परिस्थिति आए पनि भ्रष्टाचार र बेथितिविरुद्ध थालिएको अभियान बिचैमा नरोकिने र रोक्न नहुने बताए । पुनले आफ्नै दलभित्र […] The post माओवादी केन्द्र बैठकः पुन र शर्माले उठाए उत्तराधिकारी र भ्रष्टाचारविरोधी कुरा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

प्रचण्डले भने– जनार्दनलाई हुर्काउन र विकास गर्न मेरो मुख्य भूमिका छ

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो एकमात्र सपना पार्टीमा राम्रो उत्तराधिकारी तयार पार्ने रहेको बताएका छन् ।  विद्यार्थी स्वयंसेवक राष्ट्रिय भेला तथा क्रान्तिकारी फोर्स घोषणा कार्यक्रमलाई बुधबार काठमाडौमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले राष्ट्रिय स्वाधीनतादेखि आर्थिक समृद्धिको उचाइमा पुर्याउन माओवादी केन्द्र आगामी चुनावमा बलियो बनेर आउन जरुरी रहेको पनि बताए । ‘अब आउने निर्वाचनमा यो देशको राजनीतिलाई यो देशको क्रान्तिकारी आन्दोलनल

नेकपाको वास्तविक उत्तराधिकारी एमाले : महासचिव पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को उत्तराधिकारी नेकपा एमाले भएको दावी गरेका छन् ।  बुधबार एमाले प्रचार तथा प्रकाशन विभागले गरेको अनलाइनका सम्पादकहरुसँगको अन्तरक्रियामा महासचिव पोखरेलले तत्कालीन एमालेमा माधव नेपाल र पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतले अध्यक्ष ओलीमाथि लगाएका आरोप पनि गलत सावित भएको बताए । उनले नेकपाभित्रको आन्तरिक अन्तरसंघर्षका कारण नै अहिलेका राजनीतिक परिदृश्यहरु देखिइरहेको आफुले स्वीकार्ने बताए । ‘नेकपाभित्रको अन

युवा विद्यार्थीहरु माओवादी केन्द्रका उत्तराधिकारी हुन् : अध्यक्ष प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले युवा विद्यार्थीहरु माओवादी केन्द्रको उत्तराधिकारी भएको बताएका छन् । आइतबार अखिल क्रान्तिकारीको विस्तारित बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले युवा विद्यार्थीलाई पार्टीमा महत्वपूर्ण जिम्मेवारी दिइने र चुनावमा पनि ध्यान दिने बताएका हुन् ।उनले युवा विद्यार्थीले माओवादी जनयुद्धमा त्याग र बलिदान र शान्ति प्रक्रियामा आएपछिको बारेमा सवै युवालाई प्रशिक्षण दिनु पर्ने बताए । जलवायु परिवर्तनको प्रभावबारे विद्यार्थी सचेत हुनु पर्ने भन्दै उनले माओवा

महासचिवका लागि प्रचण्डको ध्यान रोल्पा रुकुमतिरै

काठमाडौं, ७ पौष । नेकपा माओवादी केन्द्रको अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्डलाई चुनौती दिन सक्ने कोही देखिएनन् । उनी आफैले उत्तराधिकारी समेत नखुलाउने बताइसके । अझै आफ्नो योगदान आवश्यक भएको बताइसके । राष्ट्रिय सम्मेलनबाट अध्यक्षमा प्रचण्ड नै रहने भएपछि महासचिवमा को हुने चासो बढेको छ । प्रचण्डले महासचिवमा रोल्पा या रुकुमलाई बेवास्ता नगर्ने निश्चितप्रायः भएको छ […]

उत्तराधिकारी घोषणा गर्ने गल्ती गर्दिनँ : प्रचण्ड

१४ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उत्तराधिकारी घोषणा गर्ने गल्ती आफूले नगर्ने बताएका छन् । यद्यपि विचार, राजनीति र योजनासहित आए र पार्टीले पास गरे नेतृत्व छाड्न तयार रहेको उनले बताए । अनेरास्वनियु क्रान्तिकारीको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले किताब लेखेर बस्न पाए आफू सबभन्दा बढी खुसी हुने बताए । […]