प्रदेशकै नमुना बन्दै चौरजहारी अस्पताल

रुकुम : रुकुम पश्चिमको चौरजहारीमा रहेको चौरजहारी अस्पतालमा सेवासुविधा थप भएपछि बिरामीहरुको भिड लाग्न थालेको छ। यसअघिका वर्षमा पनि बिरामीहरूको चाप हुने अस्पतालमा पछिल्लो समय जटिल प्रकारका अप्रेशसन सहितका सेवा थप भएपछि बिरामीहरुको झनै संख्या बढेको हो। जसका कारण रुकुम पश्चिमको चौरजहारी अस्पताल कर्णाली प्रदेशकै एउटा नमुना ...