चौरजहारी अस्पतालमा सोमबार पनि झडप, ९ शेल अश्रु ग्यास प्रहार

रुकुम – डाक्टरको लापरबाहीले बिरामीको ज्यान गएको भन्दै आक्रोशित भएका आफन्त र प्रहरीबीच सोमबार पनि चौरजहारी अस्पतालमा झडप भएको छ । शुक्रबार भेरी नगरपालिका वडा नम्बर १३ कुदु जाजरकोटकी यसोधा मल्ल आरसीलाई उपचारको लागि रुकुमको चौरजहारी अस्पताल अस्पताल गरिएको थियो तर उहाँको आइतबार दिउँसो ज्यान गएपछि आफन्तले चिकित्सकको ...