रुकुम – डाक्टरको लापरबाहीले बिरामीको ज्यान गएको भन्दै बिरामीका आफन्तले रुकुम पश्चिमको चौरजहारी अस्पतालमा तोडफोड गरेका छन् ।
शुक्रबार भेरी नगरपालिका वडा नम्बर १३ कुदु जाजरकोटकी यसोधा मल्ल आरसीलाई उपचारको लागि अस्पताल भर्ना गरिएको थियो । उहाँको आइतबार दिउँसो ज्यान गएपछि आफन्तले चिकित्सकको लापरबाहीका कारण बिरामीको ...