जीपी कोइराला स्वास्थ्य केन्द्रमा पत्थरी सेवा सञ्चालन

शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा पित्त थैलीको पत्थरी सेवा सञ्चालन भएको छ । केन्द्रमा बिहीबार गरिएको पत्थरी शल्यक्रिया सफल भएको छ । शुक्लागण्डकी–७ की ६१ बर्षिय कुमारी गाहामगरको पित्त थैलीको पत्थरीको मेजर अप्रेसन सफलतापुर्वक गरिएको केन्द्रले जनाएको छ । जिल्लामै पहिलो पटक पत्थरी सफल अप्रेशन गरिएको केन्द्रको दाबी छ ।

सम्बन्धित सामग्री

मिर्गौलाको पत्थरी रोकथाम कसरी गर्ने ?

प्रमुख कारणहरूमा पानीको कमी, उच्च प्रोटिन, नुन र अक्सलेटयुक्त खानेकुरा, साथै पारिवारिक इतिहास समावेश छन्। मिर्गौलामा पत्थरी हुँदा दुखाइ, पिसाबमा रगत देखिनु र बारम्बार पिसाब लाग्ने समस्या हुन सक्छ। समयमै उपचार नगरेमा यसले गम्भीर स्वास्थ्य समस्या उत्पन्न गर्न सक्छ।

मिर्गौलाको पत्थरी रोकथाम कसरी गर्ने ?

प्रमुख कारणहरूमा पानीको कमी, उच्च प्रोटिन, नुन र अक्सलेटयुक्त खानेकुरा, साथै पारिवारिक इतिहास समावेश छन्। मिर्गौलामा पत्थरी हुँदा दुखाइ, पिसाबमा रगत देखिनु र बारम्बार पिसाब लाग्ने समस्या हुन सक्छ। समयमै उपचार नगरेमा यसले गम्भीर स्वास्थ्य समस्या उत्पन्न गर्न सक्छ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा युरो सर्जरी सेवा प्रभावकारी बन्दै

दाङ – दाङको घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा युरो सर्जरी सेवा शुरु भएपछि बिरामीले जिल्लामै सुविधा पाएका छन । सेवा प्रभावकारी बन्दै गएको भन्दै सेवाग्राही खुसी भएका छन । युरो सर्जन डा प्रवोध रेग्मीले गृह जिल्ला दाङ आएर यो सेवा शुरु गरेपछि प्रभावकारी बन्दै गएको हो । यस अघि यो खालको उपचार गर्न जिल्ला बाहिर जानुपर्ने बाध्यता थियो । रेग्मीले मिर्गोलामा भएको पत्थरी भएका हालसम्म झण्डै ४० जना बिरामीको सफल शल्यक्रिया गरिसकेकाे बताउनुभयो । युरो सर्जरी सेवा शुरु भएपछि प्रतिष्ठानमा प्रोष्टेडसहित पिसाब सम्बन्...

महाकाली अस्पतालमा पहिलो पटक दूरबिन प्रविधिबाट पत्थरी र एपेन्डिसाइटिस शल्यक्रिया

दुबै बिरामी अस्पतालबाट डिस्चार्ज भइसकेका छन्। दुवै बिरामीको स्वास्थ्य अवस्था सामान्य भइसकेको शल्यक्रिया टिमका प्रमुख डा जनार्दन प्रसाद जोशीले जानकारी दिए।

मिर्गौलामा पत्थरी भएकाले बियर खाँदा निको हुन्छ ?

काठमाडौं । मिर्गौलामा पत्थरी आम समस्या हो । मिर्गौलामा पत्थरी विभिन्न कारणले हुन्छ । तर  कारण जे होस्, यसले बिरामीलाई अत्यधिक पीडा दिने गर्छ । यति मात्र होइन, यसको समयमा उपचार गरिएन भने यसले अन्य स्वास्थ्य समस्या पनि निम्त्याउन सक्छ । त्यसैले मिर्गौलामा पत्थरी के कारणले हुन्छ ? यसको उपचार कसरी गरिन्छ लगायतको विषयमा वीर […]

गाउँघरमै स्वास्थ्य सेवा सुलभ बनाउन माग

काठमाडौँ,१८ वैशाख । ‘उपचार गरौँ भने हातमा दाम छैन, नगरौँ त रोगले च्यापेको च्याप्यै छ, गरीब र दुःखीलाई बिरामी पर्दा उपचारकै समस्या छ,’ यो गुनासो हो, कमला थपलियाको । उनी लामो समयदेखि बिरामी छन् । पत्थरी, उच्च रक्तचाप, उदासीनताका बिरामी उनलाई चिकित्सकले नियमित औषधि सेवन गर्न सल्लाह दिएपनि त्यसो गर्न सकिरहेका छैनन् । फलस्वरुप उहाँको […]

स्वास्थ्य बिमा : कतै बिरामीको चाप, कतै प्रभावहीन

लगातार पेट दुखिरहँदा पनि गुल्मीदरबार गाउँपालिका–४ की ६३ वर्षीया पुतली सुनार उपचार गर्ने रकम नहुँदा रोग लुकाएर बसेकी थिइन् । स्वास्थ्य बिमा गरेकाको निःशुल्क उपचार हुने थाहा पाएपछि जिल्ला अस्पताल पुगिन् । त्यहाँ जाँच गराउँदा पित्तथैलीमा पत्थरी भएको पत्ता लाग्यो ।

मिर्गौलामा कहाँबाट आउँछन् ढुंगा ?

स्वास्थ्य सल्लाह डा. प्रेमराज सिग्देल युरोलोजिस्ट भरतपुर अस्पताल मिर्गौलामा ढुंगा अर्थात् पत्थर देखिनुलाई मिर्गौलामा पत्थरी भएको भनिन्छ । तर, आममानिसमा जिज्ञासा हुनसक्छ, मिर्गौलामा ती ढुंगाचाहिँ कहाँबाट आउँछन् ? यसको जवाफ जान्न पहिले मिर्गौलाले...

आजै थाहा पाउनुहोस् मृगौलामा हुन सक्ने पत्थरीको शुरूवाती लक्षणहरु

मृगौलाको पत्थरी एउटा आम समस्या हो । विश्व स्वास्थ्य संगठनको तथ्याङ्क अनुसार संसारका ७ प्रतिशत मानिसहरू यो रोगबाट पीडित छन् । मृगौलाले छानेको मुत्रमा पथ्थर बनाउने तत्वहरू बढ्न जाँदा वा मुत्रको मात्रा कम हुँदा मृगौलामा पथ्थर बन्न पुग्दछ । यो क्रिया सुसुप्त ढङ्गले हुने हुँदा पथ्थरले ठुलो आकार लिएपछि मात्र यसको लक्षणहरू देखा पर्दछन् । […]