काठमाडौँ,१८ वैशाख । ‘उपचार गरौँ भने हातमा दाम छैन, नगरौँ त रोगले च्यापेको च्याप्यै छ, गरीब र दुःखीलाई बिरामी पर्दा उपचारकै समस्या छ,’ यो गुनासो हो, कमला थपलियाको । उनी लामो समयदेखि बिरामी छन् । पत्थरी, उच्च रक्तचाप, उदासीनताका बिरामी उनलाई चिकित्सकले नियमित औषधि सेवन गर्न सल्लाह दिएपनि त्यसो गर्न सकिरहेका छैनन् । फलस्वरुप उहाँको […]