श्रीमानले एसिड प्रहार गर्दा श्रीमती घाइते

रौतहट। रौतहटको चन्द्रपुर नगरपालिका–४ कि ३८ वर्षीया दिपिका विकमाथि उनकै श्रीमान् दिपकले एसिड प्रहार गरेका छन्। घरायसी विवादमा शनिबार साँझ दिपकले एसिड प्रहार गर्दा दिपिकाको शरीरको १८ प्रतिशत भाग जलेको छ। उनको हाल चन्द्रपुरमा रहेको एपोलो सिटी अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले एसिड हान्ने दिपकलाई पक्राउ गरेर आवश्यक कारबाही अघि बढाएको छ।

सम्बन्धित सामग्री

एक महिलालाई एसिड प्रहार गरेको आरोपमा जेठाजु र ससुरा पक्राउ

पर्सा जिल्लाको वीरगंज महानगरापालिका १३ बस्ने सीता पटेलमाथि शुक्रबार राति एसिड प्रहार भएको छ । उमेश साहकी श्रीमती २८ वर्षीया पटेल आफ्नो बाराको कलैयास्थित माइतीघर आउने क्रममा मोटरसाइकलमा आएका २ जनाले एसिड प्रहार गरेका हुन् ।जिल्ला प्रहरी कार्यालय बाराका अनुसार एसिड प्रहार भएको भन्ने सूचना प्राप्त हुनसाथ तत्काल प्रहरी टोली खटी गई घाइते पटेललाई उपचारको लागि प्रादेशिक अस्पताल कलैयामा पठाइएको थियो । सो अस्पतालबाट उनलाई थप उपचारको लागि नारायणी उपक्षेत्रीय अस्पताल वीरगंजमा लगेर उपचार भइरहेको प्रहरीले जन

बारामा एसिड प्रहारबाट एक महिला घाइते

११ चैत, वीरगञ्ज । बारामा एसिड प्रहारबाट एक महिला घाइते भएकी छन् । वीरगञ्ज–१३ श्रीपुर बस्ने उमेश साहको श्रीमती वर्षीया सीता पटेल घाइते भएकी हुन् । उनको शरीरमा एसिडले पोलेको छ । शुक्रबार बेलुकी ८ बजे बारा कलैया उपमहानगरपालिका–२३ कोरिया टोल नजिकै उनीमाथि एसिड प्रहार भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । वीरगञ्जबाट माइती […]

भक्तपुरमा आफ्नै श्रीमतीमाथि एसिड प्रहार

काठमाडौं । सूर्यविनायक नगरपालिका–४ दधिकोट चित्रपुरमा बस्ने श्याम गुभाजुले आफ्नै श्रीमतीलाई एसिड प्रहार गरी घाइते बनाएका छन् । ६५ वर्षका श्याम गुभाजुले आइतबार राति ६० वर्षीया श्रीमती पूजा गुभाजुलाई कुटपिट र एसिड प्रहार गरी घाइते बनाएको भक्तपुर प्रहरीले जनाएको छ । श्यामले श्रीमती पूजा गुभाजुको शरीरमा नाम नखुलेको केमिकल (रसायन) प्रहार गरेको प्रहरीले बताएको छ […]

एसिड बेच्नेलाई सफाइ दिएको फैसलाविरुद्ध पुनरावेदन गरिने

जनकपुरकी आरती साहलाई श्रीमान्ले एसिड प्रहार गरेको घटनामा एसिड बिक्रेतालाई सफाइ दिएको धनुषा जिल्ला अदालतको फैसलाविरुद्ध सरकारी वकीलको कार्यालयले पुनरावेदन गर्ने भएको छ ।    सोमबार जिल्ला अदालत धनुषाले आफ्नी श्रीमती आरतीमाथि एसिड प्रहार गर्ने जनकपुरधाम उपमहानगरपालिका–२० रुपैठाका सञ्जीव साहलाई दोषी ठहर गरे पनि बिना लाइसेन्स एसिड बेच्ने बिक्रेता नागेन्द्र साहलाई सफाइ दिने फैसला सुनाएको छ । मुख्य जिल्ला न्यायाधिवक्ता सीताराम अर्यालले जिल्ला अदालतको यस फैसलाविरुद्ध उच्च अदालतमा पु

श्रीमती र छोरीलाई एसिड प्रहार गर्ने साह कसुरदार ठहर

छुट्टिएर बसेकी श्रीमती र छोरीलाई एसिड प्रहार गर्ने जनकपुरका सञ्जीव साहलाई धनुषा जिल्ला अदालतले कसुरदार ठहर गर्दै सजाय निर्धारणका लागि पेस गर्ने आदेश गरेको छ । एसिड विक्रेता नागेन्द्र साहलाई भने ...

घरायसी विवादमा श्रीमतीमाथि एसिड प्रहार, श्रीमान् प्रहरी नियन्त्रणमा

रौतहटको चन्द्रपुर नगरपालिका ४ का ४२ वर्षीय दीपक विकले ३८ वर्षीया आफ्नी श्रीमती दीपिका विकमाथि एसिड प्रहार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ।...

सँगै बस्न नमानेको रिसमा श्रीमतीमाथि एसिड प्रहार गरेको विष्णुको बयान

काठमाडौं : विष्णु भुजेलले सँगै बस्न नमानेपछि श्रीमतीलाई एसिड प्रहार गरेको स्वीकार गरेका छन्। उनले श्रीमती जेनी खड्कामाथि बुधबार साँझ ८ बजेतिर काठमाडौंको कालोपुल नजिक एसिड प्रहार गरेका थिए। श्रीमतीलाई एसिड प्रहार गरेर भक्तपुरतिर भागेका विष्णुलाई प्रहरीले काँडाघारीबाट पक्राउ गरेको थियो। एसिड प्रहार गरेर भाग्दै गरेका उनलाई...

श्रीमतीमाथि एसिड प्रहार, श्रीमानसहित चार पक्राउ

भतरपुर : एक पुरुषले आफ्नै श्रीमतीलाई एसिड प्रहार गरेका छन्। पोखरा महानगरपालिका–२९ आदर्शनगरका ४७ वर्षीय वीरेन गुरूङले ससुरालीमै आएर श्रीमती डोल्मा रूम्बालाई एसिड प्रहार गरेका हुन्।  एसिड प्रहारबाट घाइते रुम्बाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ। उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। बुधबार अपराह्न भर...

भरतपुरमा श्रीमानले गरे श्रीमतीमाथि एसिड प्रहार :: Pahilopost.com

भतरपुरः एक पुरुषले आफ्नै श्रीमतीलाई एसिड प्रहार गरेका छन्। पोखरा महानगरपालिका–२९ आदर्शनगर बस्ने ४७ वर्षीय वीरेन गुरूङले ससुरालीमै आएर श्रीमती डोल्मा रूम्बालाई एसिड प्रहार गरेका हुन्। एसिड प्रहारबाट घाइते रुम्बाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ। उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। बुधबार अपराह्न भरतपुर २४ धु्रवबजारस्थित माइतमा

फेरि अर्की महिलामाथि एसिड प्रहार, ससुरालीमै गएर श्रीमानले छ्यापे एसिड

भतरपुर । एक पुरुषले आफ्नै श्रीमतीलाई एसिड प्रहार गरेका छन् । पोखरा महानगरपालिका–२९ आदर्शनगर बस्ने ४७ वर्षीय वीरेन गुरूङले ससुरालीमै आएर श्रीमती डोल्मा रूम्बालाई एसिड प्रहार गरेका हुन् । एसिड प्रहारबाट घाइते ...