भक्तपुरमा आफ्नै श्रीमतीमाथि एसिड प्रहार

काठमाडौं । सूर्यविनायक नगरपालिका–४ दधिकोट चित्रपुरमा बस्ने श्याम गुभाजुले आफ्नै श्रीमतीलाई एसिड प्रहार गरी घाइते बनाएका छन् । ६५ वर्षका श्याम गुभाजुले आइतबार राति ६० वर्षीया श्रीमती पूजा गुभाजुलाई कुटपिट र एसिड प्रहार गरी घाइते बनाएको भक्तपुर प्रहरीले जनाएको छ । श्यामले श्रीमती पूजा गुभाजुको शरीरमा नाम नखुलेको केमिकल (रसायन) प्रहार गरेको प्रहरीले बताएको छ […]