२४ मंसीर, जनकपुरधाम । गत कात्तिक २९ गते आफ्नै श्रीमतीमाथि एसिड प्रहार गर्ने श्रीमानविरुद्व बुधबार अदालतमा मुद्दा दायर गरिएको छ ।
श्रीमती आरती साहमाथि एसिड फ्याँक्ने जनकपुरधाम उपमहानगरपालिका-२० रुपैठाका सञ्जिव साहविरुद्व धनुषा जिल्ला अदालतमा मुद्दा दायर …