काठमाडौँ: बुधबार साँझ कालोपुलमा एक युवतीमाथि एसिड आक्रमण भयो। साँझ भएको एसिड आक्रमण अरु कसैले नभइ आफ्नै श्रीमानले गरेको खुल्यो।
एसिड प्रहारबाट घाइते भएकी २२ वर्षीय युवतीलाई ओम अस्पताल हुँदै कीर्तिपुर अस्पताल पुर्याइयो। अहिले उनको उपचार भइरहेको छ।
आपसी विवादमा एसिड प्रहार भएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। काभ्रे