फेरि अर्की महिलामाथि एसिड प्रहार, ससुरालीमै गएर श्रीमानले छ्यापे एसिड

भतरपुर । एक पुरुषले आफ्नै श्रीमतीलाई एसिड प्रहार गरेका छन् । पोखरा महानगरपालिका–२९ आदर्शनगर बस्ने ४७ वर्षीय वीरेन गुरूङले ससुरालीमै आएर श्रीमती डोल्मा रूम्बालाई एसिड प्रहार गरेका हुन् । एसिड प्रहारबाट घाइते ...

सम्बन्धित सामग्री

पाकिस्तानमा शिक्षकद्वारा आफ्नै छात्रालाई एसिड प्रहार

इस्लामबाद– पाकिस्तानको कराँची सहरमा एक शिक्षकले आफ्नै विद्यार्थीमाथि एसिड प्रहार गरेका छन् ।  सो घटनामा विद्यार्थी गम्भिर जलेका छन् र उनलाई अस्पताल भर्ना गरिएको छ । आरोपित शिक्षक भने पक्राउ परेका छन् । प्रहरीका अनुसार कक्षामा केही विषयलाई लिएर शिक्षक र छात्राबीच झगडा भएको थियो । यसबाट शिक्षक निकै रिसाएर बदला लिने नियतले एसिड प्रहार […]

आफन्तलाई एसिड प्रहार गर्ने एक पुरुष समातिए

काठमाडौं : सल्यानमा एसिड प्रहार गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। आफ्नै ३ जना नातेदारलाई एसिड प्रहार गरेको अभियोगमा दार्मा गाउँपालिका-३ चम्फुटाकुरा बस्ने ५० वर्षीय बेचे रावतलाई सोमवार साँझ प्रहरीले पक्राउ गरेको हो। रावतले मादक पदार्थ सेवन गरी लेनदेनको विषयलाई लिएर एसिड प्रहार गर्दा सोही ठाउँस्थित पसलमा बसिरहेका उनकै…

एक महिलालाई एसिड प्रहार गरेको आरोपमा जेठाजु र ससुरा पक्राउ

पर्सा जिल्लाको वीरगंज महानगरापालिका १३ बस्ने सीता पटेलमाथि शुक्रबार राति एसिड प्रहार भएको छ । उमेश साहकी श्रीमती २८ वर्षीया पटेल आफ्नो बाराको कलैयास्थित माइतीघर आउने क्रममा मोटरसाइकलमा आएका २ जनाले एसिड प्रहार गरेका हुन् ।जिल्ला प्रहरी कार्यालय बाराका अनुसार एसिड प्रहार भएको भन्ने सूचना प्राप्त हुनसाथ तत्काल प्रहरी टोली खटी गई घाइते पटेललाई उपचारको लागि प्रादेशिक अस्पताल कलैयामा पठाइएको थियो । सो अस्पतालबाट उनलाई थप उपचारको लागि नारायणी उपक्षेत्रीय अस्पताल वीरगंजमा लगेर उपचार भइरहेको प्रहरीले जन

महिला माथि एसिड प्रहार

कलैया उपमहानगरपालिका २३ कलैया –बीगरन्ज सडक खण्डको कोईरीया टोल चोकमा एक महिला माथि शुक्रबार राती ८ बजे एसिड प्रहार भएको बारा प्रहरीले जनाएको छ।...

भक्तपुरमा आफ्नै श्रीमतीमाथि एसिड प्रहार

काठमाडौं । सूर्यविनायक नगरपालिका–४ दधिकोट चित्रपुरमा बस्ने श्याम गुभाजुले आफ्नै श्रीमतीलाई एसिड प्रहार गरी घाइते बनाएका छन् । ६५ वर्षका श्याम गुभाजुले आइतबार राति ६० वर्षीया श्रीमती पूजा गुभाजुलाई कुटपिट र एसिड प्रहार गरी घाइते बनाएको भक्तपुर प्रहरीले जनाएको छ । श्यामले श्रीमती पूजा गुभाजुको शरीरमा नाम नखुलेको केमिकल (रसायन) प्रहार गरेको प्रहरीले बताएको छ […]

मुस्कान खातुनलाई एसिड प्रहार गर्ने किशोर फेरि पक्राउ

काठमाडौं । पर्साको वीरगञ्जमा मुस्कान खातुनलाई एसिड प्रहार गरेका किशोरलाई प्रहरीले फेरी पक्राउ गरेको छ । एसिड प्रहार गर्ने मध्येका रौतहटको परोहा गाउँपालिका–७ घर भई बीरगञ्ज बस्ने समशाद मियाँलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी ओमप्रकाश खनालले रातोपाटीलाई बताए । २०७६ भदौ २० मा मुस्कानमाथि बीरगञ्ज महानगरपालिका–४ स्थित गणेश चोकमा एसिड प्रहार भएको थियो । तत्काल पक्राउ गरिएका समाशाद अदालतको आदेशले पुर्पक्षका लागी थुनामा थिए । तर, कोभिड–१९ संक्रमणका कारण अदालतले

छिमेकीलाई एसिड प्रहार गर्ने एक जना पक्राउ

सुनसरी, १९ साउन । एसिड प्रहार गरी गम्भीर घाइते बनाएको अभियोगमा एक जना पक्राउ परेका छन् । बराहक्षेत्र नगरपालिका ३ हर्दिया बस्ने ४३ वर्षीया महिलालाई एसिड प्रहार गरी गम्भीर घाइते बनाएको अभियोगमा सोही ठाउँ बस्ने ३० वर्षीय रोमन राजधामीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो । चुरोटको विषयमा विवाद हुँदा साउन १२ गते राति रोमनले आफ्नै […]

श्रीमतीमाथि एसिड प्रहार गर्न नपाएपछि . . .

एसिड प्रहार गरी फरार भएका उनलाई इलाका प्रहरी कार्यालय महेन्द्रनगर चक्रघट्टीले महानगरीय प्रहरी वृत गौशाला काठमाडौँको सहयोगमा पक्राउ गरेको हो।...

चुरोट ल्याउन नमानेपछि श्रीमतीलाई एसिड प्रहार

इटहरी । सुनसरीको बराहक्षेत्रमा एसिड प्रहार गरी फरार रहेका एकजनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रमुख एसपी सञ्जयसिंह थापाका अनुसार गत साउन १२ गते राति बराहक्षेत्र ३ बस्ने ३० वर्षीया रोमन राजधामीले सामान्य विवादका क्रममा श्रीमतीलाई एसिड प्रहार गरेका थिए । एसपी थापाका अनुसार एसिड प्रहारपछि फरार रहेका […] The post चुरोट ल्याउन नमानेपछि श्रीमतीलाई एसिड प्रहार appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

श्रीमानले एसिड प्रहार गर्दा श्रीमती घाइते

रौतहट। रौतहटको चन्द्रपुर नगरपालिका–४ कि ३८ वर्षीया दिपिका विकमाथि उनकै श्रीमान् दिपकले एसिड प्रहार गरेका छन्। घरायसी विवादमा शनिबार साँझ दिपकले एसिड प्रहार गर्दा दिपिकाको शरीरको १८ प्रतिशत भाग जलेको छ। उनको हाल चन्द्रपुरमा रहेको एपोलो सिटी अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले एसिड हान्ने दिपकलाई पक्राउ गरेर आवश्यक कारबाही अघि बढाएको छ।