जापानी राज्यमन्त्री निर्वाचन अवलोकन गर्न नेपाल आउने

काठमाडौं : जापानका विदेश राज्यमन्त्री ताकेइ सुनसुके मंसिर ४ गते हुने आमनिर्वाचन अवलोकन गर्न नेपाल आउने भएका छन्।सुनसुके आमनिर्वाचनकै दिन नेपाल आइपुग्ने जापानस्थित नेपाली दूतावासले जनाएको छ। उनी निर्वाचन पर्यवेक्षण टोलीको नेतृत्व गर्दै नेपाल आउन लागेका हुन्।निर्वाचन पर्यवेक्षणमा आउन लागेका विदेशी पाहुनामध्ये उनी हालसम्मकै  उच्च  पदस्थ व्यक्ति हुन्। उनले सोमबारसम्म नेपालमा रहेर आमनिर्वाचनको अवलोकन गर्नेछन्। यसअघि  पूर्वसंसदीय उपमन्त्री होरी इवाओ सन् २०१७ मा नेपाल आएका थिए। जापा

सम्बन्धित सामग्री

१० दिन नेपाल बसेर फर्किए बलिउड अभिनेता ओबरोय

काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय अभिनेता विवेक ओबरोय स्वदेश फर्किएका छन् । १० दिने भ्रमणका लागि परिवार सहित नेपाल आएका उनी शनिबार साँझ स्वदेश फर्किएका हुन् । व्यवसायी पुनम यादवको पहलमा परिवारसहित नेपाल आएका उनले भारत फर्किनु अगाडि नेपाल बसाई एकदमै राम्रो र सुखद् भएको बताए । नेपालको खानाको समेत तारिफ गरेका उनले फेरि नेपाल आउने धारणा समेत राखेका थिए ।गत मंसिर २८ गते नेपाल आएका उनले नेपालमा राजनीतिक दलका नेतासँग भेटघाटको अलवा पशुपतिनाथको दर्शन, चन्द्रागिरी अवलोकन, पोखरामा हाई ग्रङग एड्भेन

विश्व पर्यटन दिवसको सान्दर्भिकता

विश्वभरि हरेक वर्ष सेप्टेम्बर २७ का दिन अन्तर्राष्ट्रिय पर्यटन दिवस मनाइन्छ । यस वर्ष ४३ औं विश्व पर्यटन दिवस नेपाललगायत संसारभरि नै मनाइन्छ । यसरी हरेक वर्ष नेपालको हिमशयलमा रमाउन, हिमालहरू आरोहण गर्न, पदयात्रा गर्न, धार्मिक पर्यटनको रूपमा अनि अन्य विभिन्न कुराहरू अवलोकन गर्न लाखौँ पर्यटक नेपाल आउने गर्छन्, तर पर्यटनको अधिक सम्भावना हुँदाहँुदै पनि […]

सलमान र चिरञ्जीवी फिल्म शुटिङका लागि नेपाल आउँदै

काठमाडौं : भारतीय अभिनेता सलमान खान र चिरञ्जीवी फिल्म शुटिङका लागि नेपाल आउने भएका छन्। मोहन राजाको निर्देशनमा निर्माण भइरहेको फिल्म 'गडफादर'को छायांकनको लागि आगामी सेप्टेम्बरमा दुवै अभिनेता नेपाल आउने भएका हुन्। पोलिटिकल एक्सन जनरामा बन्दै गरेको तेलुगु फिल्मको भर्खरै पहिलो टिजर सार्वजनिक गरिएको छ। फिल्मको छायांकनका लागि निर्माण टोलीले मुस्ताङको जोमसोम क्षेत्र अवलोकन गरेर गइसकेको छ। निर्माण टोलीका अनुसार सलमान र चिरञ्जीवी सहितको टोली ३ दिन नेपालमा बस्नेछ। यसअघि सूरज ब

टर्कीका सुपरस्टार दुज्यातानले भने– ‘फिल्म छायाङ्कन गर्न नेपाल आउँछु’

टर्कीका सुपरस्टार इन्जिन अल्टन दुज्यातानले आफु फिल्म छायाङ्कन गर्न फेरि नेपाल आउने बताएका छन् । नेपालीको माया, अतिथि संस्कार र नेपालको प्राकृतिक सौन्दर्य अद्भूत रहेको धारणा राखेका उनले जुन फष्टमा फिल्म छायाङ्कनका लागि टिमसहित फेरि नेपाल आउने बताए ।नेपाल पर्यटन बोर्डले बिहीबार राजधानीमा आयोजना गरेको एक कार्यक्रममा दुज्यातानले नेपाल फिल्म छायाङ्कन गर्ने योजनाले आफु टिमसहित भ्रमणमा आएको सुनाए । नेपालमा कसरी फिल्म छायाङ्कन गर्न सकिन्छ भनेर अवलोकन समेत आफुहरुले गरेको उनले बताए ।‘मेरो यो पहिलो भ

'खेलसँगै कतै नभएको सौन्दर्य हेर्न नेपाल आउने'

पाकिस्तान क्रिकेट टोलिका पूर्ब कप्तान एवम् क्रिकेटर शाहीद अफ्रिदीले एभरेष्ट प्रिमियर लिग खेल्न नेपाल पक्कै आउने बताउनुभएको छ । शाहीद अफ्रिदीलाई इपीएलमा काठमाडौं किंग्सले अनुबन्धन गरेको छ । उहाँलाई आइकोनिक खेलाडीको रुपमा काठमाडौंले अनुबन्धन गरेको हो । आफ्नो आधिकारिक ट्वीटर हयाण्डलबाट अफ्रिदीले इपीएल खेल्न नेपाल आउने बताउनुहुँदै कतै नभएको सौन्दर्य अवलोकन गर्न भ्रमणको सदुपयोग गर्ने उल्लेख गर्नुभएको छ । अफ्रिदीले ट्वीटरमा लेख्नुभएको छ, “पक्कै पनि कतै नभएको अनुपम स्थल भ्रमण समेत गर्नेछौं ।”

थपिँदै साहसिक पर्यटकीय गन्तव्य, व्यवसायी भन्छन्– 'यो क्षेत्रको लगानी डुब्दैन'

काठमाण्डाै – नेपाल आउने धेरैजसो पर्यटक हिमाल हेर्न र यहाँको जनजीवन अवलोकन गर्न आउँछन् भन्ने विश्वास छ । तर अहिले बिस्तारै पर्यटककाे रोजाइ र रुचि फरक हुन थालेका छन् । नेपालमा बढ्दै गरेका साहसिक पर्यटनका नयाँ नयाँ गन्तव्यहरुले स्वदेशी र विदेशी पर्यटकलाई लोभ्याउन थालेका छन् । पर्यटकहरुले यस्ता गन्तव्यमा रुच...

उज्यालो मार्गतिर पर्यटन

विभिन्न देशका नागरिक विभिन्न उद्देश्य लिएर रमाइलो गर्नका लागि देश विदेश घुमफिर गर्छन् भने तिनीहरूलाई पर्यटकको रूपमा सम्बोधन गरिएको हुन्छ । विशेषत पर्यटकको विभिन्न उद्देश्यमा हिमाल चढ्ने, प्राकृतिक रमझमको दृश्यावलोकन गर्ने, कोही अनुसन्धान तथा अन्वेषण गर्न, धार्मिक क्षेत्र अवलोकन गर्ने विचारले घुमफिर गर्न नेपाल आउने गरेको हुन्छ । बहुल विविधताले भरिपूर्ण नेपाल विश्वभरिकै पर्यटन क्षेत्रका लागि आकर्षणको केन्द्रबिन्दु रहिआएको छ । भौगोलिक, जातीय एवं सांस्कतिक, धार्मिक, जैविक, भाषिक विविधताले पनि नेपाल विश्वका लागि भ्रमणका लागि मनमोहक स्थानको रूपमा रहेको छ । हाल यहाँ विदेशबाट आउने पर्यटकको सङ्ख्या दिनानुदिन बढ्दै गइरहेको छ ।

भारतीय सेनाको तीन सदस्यीय सैनिक टोली बुधबार नेपाल आउने

रुपन्देहीको सालझण्डीस्थित नेपाली सैनिक ब्याट्ल स्कूलमा सञ्चालन भइरहेको नेपाली सेना र भारतीय सेनाको गणस्तरको संयुक्त अभ्यास सूर्यकिरण–बाह्रौँ संस्करणको अवलोकन एवं समापन समारोहमा सहभागी हुन भारतीय सेनाको लेफ्टिनेन्ट जनरल जगदीपकुमार शर्माको नेतृत्वमा तीन सदस्यीय सैनिक टोली बुधबार नेपाल आउने भएको छ । उक्त उच्च तहको सैनिक टोलीले हाल सञ्चालन भई रहेको संयुक्त अभ्यासको अवलोकन गर्ने र…