गुल्मीको धुर्कोट गाउँपालिका र भरतपुर महानगरबीच भगिनी सम्बन्ध स्थापना

बुटवलः गुल्मीको धुर्कोट गाउँपालिका र चितवनको भरतपुर महानगरपालिकाबीच भगिनी सम्बन्ध स्थापना भएको छ। शनिबार धुर्कोट गाउँपालिका प्रमुख भुपाल पोखरेल र भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले औपचारिक रूपमा समझदारी पत्रमा हस्ताक्षर गरी भगिनी सम्बन्ध स्थापना गरेका हुन्।  दुई स्थानीय तहबीच मुख्य धार्मिक तथा पर्यटकीय स्थलहरुको महत्व र विशेषताका आधारमा प्रचारप्रसार गर्ने,…

सम्बन्धित सामग्री

धुर्कोट र भरतपुरबिच भगिनी सम्बन्ध

गुल्मीको धुर्कोट गाउँपालिका र चितवनको भरतपुर महानरपालिका बिच भगिनी सम्बन्ध स्थापना भएको छ । शनिवार धुर्कोट गाउँपालिकाको कार्यालयमा गाउँपालिका अध्यक्ष भूपाल पोखरेल र महानगरपालिकाका प्रमुख रेणु दाहालले समझदारी पत्रमा हस्ताक्षर गर्नुभएको छ ।