बुटवल : प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको कार्यसम्पादन मूल्यांकनमा गुल्मीको धुर्कोट गाउँपालिका देशकै उत्कृष्ट ५ गाउँपालिकामध्ये तेस्रो नम्बरमा परेको छ। आयोगले तयार पारेका १७ सूचकमा मूल्यांकन गर्दा ७६.५४ अंक प्राप्त गर्दै धुर्कोट गाउँपालिका उत्कृष्ट तीनमा र लुम्बिनी प्रदेशमा पहिलो भएको हो।
धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले स्थानीय जनता, कर्मचारी,…