गुल्मीमा टीका लगाउन माइत हिडेकी महिलाको खोलाले बगाएर मृत्यु

गुल्मीको धुर्कोट गाउँपालिका ५ वस्तुकी एक महिलाको खोलाले बगाएर ज्यान गएको छ ।  बुधबार दिउँसो घरमा दसैँकाे टीका लगाएर छोरासँगै धुर्कोट गाउँपालिका २ पिपलधारा माइतमा टीका लगाउन हिडेकी ४१ वर्षीया महिलाको अरौदी...

सम्बन्धित सामग्री

मकवानपुरमा खोलाले बगाएर ४ वर्षीया बालिकाको मृत्यु

मकवानपुरको विकट कैलाश गाउँपालिकामा खोलाले बगाएर एक बालिकाको मृत्यु भएको छ ।

खोलाले बगाएर बालिकाको मृत्यु

दैलेखको ठाटिकाँध गाउँपालिका–४ माझचौरकी १७ वर्षीया उर्मिला कठायतको खोलाले बगाएर मृत्यु भएको छ ।  घट्टबाट घर फर्किँदै गर्दा खोलाले बगाएर उनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । आज बिहान...

अर्घाखाँचीमा खोलाले बगाएर एक पुरुषकाे मृत्यु

अर्घाखाँची । अर्घाखाँचीमा खोलाले बगाएर एक जना पुरुषको मृत्यु भएको छ । स्थानीय बेङ्दी खोलाले बगाउँदा छत्रदेव गाउँपालिका वडा नम्बर ३, रैनापोखरी का ६५ वर्षीय धनबहादुर घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको हाे । गोरु चराउन हिंडेका घर्तीलाई खोला तर्ने क्रममा खोलाले बगाएको थियो। खोलाले बगाएर बेपत्ता भएका घर्तीको खोजतलास गर्दा प्रहरी चौकी […]

खोलाले बगाएर वडा सदस्यको मृत्यु

नुवाकोटको बेलकोटगढी नगरपालिका–१२ का निर्वाचित महिला वडा सदस्य सुकुमई तामाङको खोलाले बगाएर मंगलबार साँझ मृत्यु भएको छ।...

खोलाले बगाएर धनकुटामा वृद्धको मृत्यु

धनकुटा : चौबिसे गाउँपालिकास्थित छरुवा खोलाले बगाएर एक वृद्धको मृत्यु भएको छ। चौबिसे-५ बज्रमाईका ७१ वर्षीय भुवनसिं खड्कालाई खोलाले बगाएको प्रहरीले जनाएको छ।आइतवार बिहान खोला तर्ने क्रममा खड्कालाई खोलाले बगाएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डिएसपी दीपककुमार रायले जानकारी दिए।छोरीको घर जाँदै गरेका खड्कालाई खोलाले बगाएर नजिक रहेको तमोर नदीमा पुर्‍याएको थियो। उनलाई स्थानीयवासीले मृत अवस्थामा फेला पारेका थिए।

गोरखामा खोलाले बगाएर एक युवकको मृत्यु

गोरखा – गोरखाको आरुघाट गाउँपालिका–१ श्यामचेतका एक युवकको खोलाले बगाएर मृत्यु भएको छ। शुक्रबार बिहान करिब ९ः३० बजे आरुघाट गाउँपालिका–३ स्थित फुंगीखोला तर्ने क्रममा चिप्लिएपछि खोलाले बगाएका २६ वर्षीय किरण लामाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले जानकारी दिए। खोलाले बगाएर करिब २० मिटर तल पुर्‍याएको र पानीको […]

गोरखामा खोलाले बगाएर मृत्यु

गोरखाको आरुघाट गाउँपालिका–१ श्यामचेतका एक युवकको खोलाले बगाएर आज मृत्यु भएको छ ।  बिहान करिब ९ः३० बजे आरुघाट गाउँपालिकाको वडा नं ३ स्थित फुङ्गीखोला तर्ने क्रममा चिप्लिएपछि खोलाले बगाएका २६ वर्षीय किरण लामाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले जानकारी दिए ।खोलाले बगाएर करिब २० मिटर तल पु¥याएको र पानीको भेलले लामालाई किनारामा फालेपछि स्थानीयवासी देखेर उद्धार गरेको उनले जानकारी दिए । अचेत अवस्था उद्धार गरिएका लामालाई उपचारका

गोरखामा खोलाले बगाएर मृत्यु

गोरखा । गोरखाको आरुघाट गाउँपालिका–१ श्यामचेतका एक युवकको खोलाले बगाएर आज मृत्यु भएको छ । बिहान करिब ९ः३० बजे आरुघाट गाउँपालिकाको वडा नं ३ स्थित फुङ्गीखोला तर्ने क्रममा चिप्लिएपछि खोलाले बगाएका २६ वर्षीय किरण लामाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले जानकारी दिए । खोलाले बगाएर करिब २० […]

स्याङ्जामा खोलाले बगाएर एकको मृत्यु

स्याङ्जा : जिल्लास्थित आँधिखोला तर्ने क्रममा खोलाले बगाएर यहाँका एक पुरुषको मृत्यु भएको छ। शनिबार पुतलिबजार नगरपालिका-४ राङकोष बस्ने अन्दाजी ४५ वर्षीय मनबहादुर थापाको खोलाले बगाएर मृत्यु भएको प्रहरीले जनाएको छ।उनलाई शनिबार करिब दिउँसो साढे दुई बजे खोलाले बगाएको थियो। घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।