गुल्मीको धुर्कोट गाउँपालिका अध्यक्षमा कांग्रेसबाट महेन्द्रप्रसाद भण्डारी सिफारिस

बुटवल– नेपाली कांग्रेस गुल्मीको धुर्कोट गाउँपालिकाले अध्यक्षको उम्मेदवार सिफारिस गरेको छ। बुधबार बसेको गाउँपालिकाको बैठकले नेपाल विद्यार्थी संघका पूर्व केन्द्रीय उपाध्यक्ष एवं महाधिवेशन प्रतिनिधि महेन्द्रप्रसाद भण्डारीलाई कांग्रेसको तर्फबाट सर्वसम्मत उम्मेदवारको रूपमा चयन गरेको पालिका सभापति हरिबहादुर थापाले बताए। ‘महेन्द्र भण्डारीले कांग्रेसका निम्ति आफ्ना व्यक्तिगत अवसर गुमाउनुका साथै धुर्कोटको समग्र विकासमा उहाँले दिएको चासो र चिन्ताका […]