धनगढी– घरघरमा जमारा राखिएका छन् । कतै चर्खे पिङ त कतै दशैँ मनाउँन गाउँ फर्किएकाहरू आफन्तसँग भेटघाटमा रमाइरहेका छन् । कोही दशैँ मनाउँन घर पुग्दै छन्, नजिक हुनेहरू कोही घर जाने तरखरमा छन् । यतिवेला हिन्दुहरूलाई महान चाड दशैँको उल्लासले छोइसकेको छ । शहरीयाहरू गाउँ केन्द्रित हुँदा गाउँको वातावरण दशैँमय बनेको छ । कैलालीका किसानलाई […]