विभिन्न श्रेणीका कर्मचारीको सरुवा तथा पदस्थापन गर्ने

सरकारले विभिन्न श्रेणीका कर्मचारीको सरुवा तथा पदस्थापन गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकले सचिवको सरुवा र कर्मचारीको पदस्थापन गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव कृष्णहरि पुष्करलाई सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सचिव पदमा र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव …

सम्बन्धित सामग्री

स्वास्थ्य मन्त्रालयका दशौँ र नवौँ तहका १० कर्मचारीको सरुवा, पदस्थापन तथा कामकाज

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्रालय अन्तर्गत कार्यरत १० जना दशौँ र नवौँ तहका कर्मचारीको सरुवा, पदस्थापन तथा कामकाजमा खटाएको छ । मन्त्रालयले मन्त्रालय अन्तरगत विभिन्न निकायमा कार्यरत आठ जना दशौँ तहका र दुई जना नवौँ तहका गरेर १० जना कर्मचारीलाई सरुवा, पदस्थापन तथा कामकाजमा खटाएको हो । जसमा भेरी अस्पताल नेपालगञ्जका वरिष्ठ कन्सल्टेन्ट […]

उपसचिव र अधिकृतलाई व्यक्तिगत विवरण अद्यावधिक गर्न निर्देशन

२२ चैत, काठमाडौं । राष्ट्रिय किताबखानाले नेपाल सरकारका उपसचिव र शाखा अधिकृत सरहका सबै कर्मचारीहरुका लागि १ महिनाभित्र आफ्नो व्यक्तिगत विववरण अद्यावधिक गर्न सूचना जारी गरेको छ । कर्मचारीको सरुवा, बढुवा, पुरस्कार र पदस्थापन विज्ञताका अधारमा मात्र गर्ने सरकारको तयारीपछि किताबखानाले यस्तो सूचना जारी गरेको हो । धेरैजसो कर्मचारीको सुरु सेवा प्रवेशको मात्र शैक्षिक योग्यता […]

विद्युत प्राधिकरणका ५१५ जना कर्मचारीको सरुवा (नामावलीसहित)

६ चैत, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले ५१५ जना कर्मचारीहरुको सरुवा तथा पदस्थापन गरेको छ । लेखा प्रमुख, प्रशासन प्रमुख, जलविद्युत कम्पनीहरुका नेतृत्वदेखि हेल्परसम्मका कर्मचारीहरुको सरुवा तथा पदस्थापन गरिएको छ । सहनिर्देशक गणेशदत्त भट्टलाई तनहुँ हाइड्रोपावर लिमिटेडमा, सहनिर्देशक डोलनाथ कँडेललाई कार्यकारी निर्देशकको सचिवालयमा, बसन्त कुमार ढुंगानालाई केन्द्रीय भुक्तानी महाशाखामा र शोभा पौडेललाई नियुक्ति सिफारिस महाशाखामा […]

सचिव र सहसचिवलाई व्यक्तिगत विवरण अद्यावधिक गर्न निर्देशन

काठमाडौं । नेपाल सरकारका सचिव र सहसचिवलाई ७ दिनभित्र आफ्नो व्यक्तिगत विवरण अद्यावधिक गर्न राष्ट्रिय किताबखानाले निर्देशन दिएको छ । निजामती किताबखानाले संघीय निजामती सेवा ऐन जारी हुन लागेको बेला सचिव तथा सहसचिवसरह राजपत्रांकित विशिष्ट र प्रथम श्रेणीका कर्मचारीलाई आफ्नो व्यक्तिगत विवरण अद्यावधिक गर्नुपर्ने सूचना जारी गरेको हो । सरकारले कर्मचारीको सरुवा, बढुवा र पदस्थापन […]

सिडिओ सरुवा गर्दा गृह मन्त्रालयले सामान्य प्रशासनको सहमति लिनुपर्ने

२९ माघ, काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले उच्च पदस्थ कर्मचारीको सरुवा तथा पदस्थापनमा अनिवार्य स्वीकृति लिनुपर्ने अनिवार्य गरेका छन् । २६ माघमा मन्त्रीस्तरीय निर्णय गर्दै उनले राजपत्रांकित प्रथम श्रेणी (सहसचिव) प्रमुख हुने पदमा कुनै पनि कर्मचारीको सरुवा तथा पदस्थापन गर्दा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको स्वीकृति लिनुपर्ने व्यवस्था गरेका […]

सचिवको सरुवा र पदस्थापन

सरकारले विभिन्न श्रेणीका कर्मचारीको सरुवा तथा पदस्थापन गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकले सचिवको सरुवा र कर्मचारीको पदस्थापन गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

३४ उपसचिवको सरुवा (सूचीसहित)

१२ साउन, काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३४ जना उपसचिवको सरुवा गरेको छ । उनीहरु स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत र अन्य जिम्मेवारीमा सरुवा भएका हुन् । मन्त्रालयले आर्थिक वर्ष सकिएपछि नियमित रुपमा कर्मचारीको सरुवा तथा पदस्थापन गर्छ । यसअघि एकै चरणमा शाखा अधिकृतहरुको सरुवा तथा पदस्थापन भएको थियो । उपसचिव सरुवा […]

चैत १५ भित्र तीनै तहका कर्मचारीको सरुवा र पदस्थापन गरिसक्नु पर्ने !

काठमाडौँ । स्थानीय तहको चुनाव हुने दिन नजिकिँदै गर्दा मतदान तथा अन्य प्रशासनिक काम कारबाहीका लागि कर्मचारीको व्यवस्थापन पनि सोही अनुसार गरी सक्नु पर्ने भएको छ । यसै सन्दर्भमा निर्वाचन आयोगले आज एक सूचना जारी गर्दै चैत १५ अगावै सङ्घ, प्रदेश र स्थानीय तहमा स्वीकृत दरबन्दीको तह र पदनाम बमोजिम सरुवा/पदस्थापन भएका कर्मचारीहरूको स्थानीय तहको […]

स्थानीय तहका १६ सय १३ कर्मचारीको सरुवा [सूचीसहित]

लोक सेवा आयोगद्वारा स्थानीय तहका लागि आह्वान गरिएको परीक्षामा उत्तीर्ण भएपछि पदस्थापन गरिएको कार्यालयप्रति असन्तुष्ट र हाजिरी गर्न समस्या भएका छैठौं तह र सोभन्दा तलका १ हजार ६ सय १३ कर्मचारीको सरुवा भएको छ । ​विभिन्न खाले समस्या देखाएर अन्य स्थानीय तहमा सरुवा मागेका ती कर्मचारीलाई अन्तिम पटकका लागि भन्दै सरुवा गरिएको हो । यसरी निवेदन दिएकामध्ये ५७ जनाको भने सरुवा अस्वीकृत भएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । २०७६ सालमा लोक सेवा आयोगबाट स्थानीय तहका लागि ९ हजार ४ सय जना कर्मचारीको नयाँ भर्ना गर...

सचिवहरुको सरुवा र पदस्थापन

सरकारले विभिन्न श्रेणीका कर्मचारीको सरुवा तथा पदस्थापन गर्ने निर्णय गरेको छ ।