काठमाडौँ । स्थानीय तहको चुनाव हुने दिन नजिकिँदै गर्दा मतदान तथा अन्य प्रशासनिक काम कारबाहीका लागि कर्मचारीको व्यवस्थापन पनि सोही अनुसार गरी सक्नु पर्ने भएको छ । यसै सन्दर्भमा निर्वाचन आयोगले आज एक सूचना जारी गर्दै चैत १५ अगावै सङ्घ, प्रदेश र स्थानीय तहमा स्वीकृत दरबन्दीको तह र पदनाम बमोजिम सरुवा/पदस्थापन भएका कर्मचारीहरूको स्थानीय तहको […]