सिडिओ सरुवा गर्दा गृह मन्त्रालयले सामान्य प्रशासनको सहमति लिनुपर्ने

२९ माघ, काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले उच्च पदस्थ कर्मचारीको सरुवा तथा पदस्थापनमा अनिवार्य स्वीकृति लिनुपर्ने अनिवार्य गरेका छन् । २६ माघमा मन्त्रीस्तरीय निर्णय गर्दै उनले राजपत्रांकित प्रथम श्रेणी (सहसचिव) प्रमुख हुने पदमा कुनै पनि कर्मचारीको सरुवा तथा पदस्थापन गर्दा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको स्वीकृति लिनुपर्ने व्यवस्था गरेका […]