विद्युत प्राधिकरणका ५१५ जना कर्मचारीको सरुवा (नामावलीसहित)

६ चैत, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले ५१५ जना कर्मचारीहरुको सरुवा तथा पदस्थापन गरेको छ । लेखा प्रमुख, प्रशासन प्रमुख, जलविद्युत कम्पनीहरुका नेतृत्वदेखि हेल्परसम्मका कर्मचारीहरुको सरुवा तथा पदस्थापन गरिएको छ । सहनिर्देशक गणेशदत्त भट्टलाई तनहुँ हाइड्रोपावर लिमिटेडमा, सहनिर्देशक डोलनाथ कँडेललाई कार्यकारी निर्देशकको सचिवालयमा, बसन्त कुमार ढुंगानालाई केन्द्रीय भुक्तानी महाशाखामा र शोभा पौडेललाई नियुक्ति सिफारिस महाशाखामा […]

सम्बन्धित सामग्री

विद्युत् प्राधिकरणका ३ सयभन्दा धेरै कर्मचारीको सरुवा

काठमाण्डौ – नेपाल विद्युत् प्राधिकरणका तीन सयभन्दा धेरै कर्मचारीको सरुवा भएको छ । प्राधिकरणका तह ४ देखि ९ सम्मका लेखा समूहका एक सय ५४ जना र प्रशासन समूहका एक सय ५० जना गरी तीन सय चार जना कर्मचारीको सरुवा भएको हो । प्राधिकरणमा कायममुकायम कार्यकारी निर्देशकको रुपमा हितेन्द्रदेव शाक्य आएपछि यो सरुवा भएको छ ।...

प्राधिकरणका उपकार्यकारी निर्देशकसहित ३१ को सरुवा

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उपकार्यकारी निर्देशकसहित ३१ उच्च कर्मचारीको सरुवा गरेका छन् । बुधबार कार्यकारी निर्देशक घिसिङले प्राधिकरणका उच्च अधिकारीहरूको एकै साथ सरुवा गरेका हुन् ।

विद्युत् प्राधिकरणका एक सय तीन कर्मचारीको सरुवा

नेपाल विद्युत प्राधिकरणले एकैपटक एक सय तीन कर्मचारीको सरुवा गरेको छ । प्राधिकरणले इन्जिनियरदेखि उपप्रबन्धक तहसम्मका कर्मचारीको सरुवा तथा पदास्थापन गरेको हो ।

चुहावट कम गर्न प्राधिकरणका १०५ कर्मचारी सरुवा - Naya Patrika

विद्युत् चुहावट सोचेअनुरूप कम हुन नसकेपछि विद्युत् प्राधिकरणले क्षेत्रीय वितरण केन्द्रका प्रमुखसहित १ सय ५ जना कर्मचारीको सरुवा गरेको छ । प्राधिकरणमा कुलमान घिसिङ कार्यकारी निर्देशक भएपछि दोस्रोपटक कर्मचारी सरुवा...पूरा पढ्नुहोस् »