काठमाडौं-२ :  ३ सय मत गन्दा घण्टी पहिलो स्थानमा

काठमाडौं :  राष्ट्रिय स्वतन्त्र पाटीकी उमेद्वार सोभिता गौतमले अग्रता लिएकी छिन्। ३ सय मत गणना गर्दा सोभिता गौतम  ९६,मणिराम फुयाल ६९,ओनसरी घर्ती ४९,कुन्ती देवी पोखरेल ४२ मत प्राप्त गरेकी छिन्।

सम्बन्धित सामग्री

असार ७ गते ७७ पटक घण्टी बजाएर भिडिओ पोष्ट गर्न रवि लामिछानेको अनुरोध

काठमाडौं, २ असार । रास्वपाका सभापति रवि लामिछानेले कमजोर न्यूज रुम लोकतन्त्रको लागि खतराको घण्टी भएको बताएका छन् । उनले न्यूजरुम नबिकोस र नडराओस भनेका छन् । उनले गत वर्ष आजकै दिनबाट आफूले सञ्चारकर्म छोडेर राजनीतकि यात्रा सुरु गर्ने घोषणा गरेको स्मरण गराउँदै यस्तो लेखेका हुन् । उनले फेशबुकमा लेखेका छन्- गत वर्ष आज कै […]

वरिष्ठ कलाकार राजाराम स्वर्णिमको चुनावी अभियानमा घण्टी बोकेर सहभागी

काठमाडौं, २ वैशाख । वरिष्ठ हाँस्यकलाकार राजाराम पौडेल डा. स्वर्णिम वाग्लेको चुनावी प्रचारप्रसारमा सहभागी भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवार बनेका डा. वाग्लेको चुनावी अभियानलाई सघाउन उनी तनहुँ– १ पुगेका हुन् । रास्वपाको चुनाव चिन्ह घण्टी बोकेर उनी डा.वाग्लेसँगै प्रचारप्रसार र घरदैलो अभियानमा जुटेका छन् ।

अर्को ‘सरप्राइज’ दिँदै काठमाडौं-२ : सोविताको अविचल अग्रता

काठमाडौं-२ ले प्रदेश सभा सदस्यमा बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठलाई छाडेर राप्रपाका सुनिल केसीलाई जिताएर एउटा सरप्राइज दिएको छ । उस्तै गरी प्रतिनिधिसभामा पनि घण्टीलाई जिताएर अर्को सरप्राइज दिँदैछ ।

काठमाडौं २ मतान्तर बढाउँदै सोविता, फुयाललाई पछि पार्दै पोखरेल

काठमाडौं : काठमाडौं प्रतिनिधिसभा निर्वाचन क्षेत्र-२ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार सोविता गौतमले घण्टी चुनाव चिह्नबाट अग्र स्थानम कायमै राखेकी छन्। २४ हजार मतगणना गर्दा  गौतमले ७ हजार १ सय ८३ मत पाएकी हुन्।नेकपा एमालेका उम्मेदवार मणिराम फुयाललाई पछि पार्दै  राष्ट्रिय प्रजातन्त्र पार्टीकी उम्मेदवार कुन्तीदेवी पोख्रेलले ५ हजार ५० मत ल्याएकी छन्। त्यस्तैगरी, एमालेका उम्मेदवार मणिराम फुयालले ४ हजार ७ सय ५९ मल ल्याएका छन्। भने  गठबन्धनका तर्फबाट नेकप

काठमाडौं २ सोभिताको अग्रता पछिपछि फुयाल

काठमाडौं :  काठमाडौं प्रतिनिधिसभा निर्वाचन क्षेत्र(२ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार सोभिता गौतमले (घण्टी चुनाव चिह्न) अग्र स्थानमै कायम गरेकी छिन्।नेकपा एमालेका मणिराम फुयालले ३ हजार ७ सय ९७ मत ल्याउँदा  गौतमले ५ हजार ३ सय ३२ मत ल्याएकी छिन्।  राष्ट्रिय प्रजातन्त्र पाटीकी कुन्ती देवी पोख्रेलले ले ३ हजार ७ सय ६९ त्यस्तै गरी गठबन्धनकी उमेद्वार अन्सारी घर्तीले २ हजार ८ सय १६ मत ल्याएकी छिन्।

काठमाडौं-२ : सोविता गौतमको अंग्रता कायमै, पछ्याउँदै मणिराम

काठमाडौं : काठमाडौं प्रतिनिधिसभा निर्वाचन क्षेत्र-२ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार सोविता गौतमले (घण्टी चुनाव चिह्न) अग्र स्थानमै कायम गरेकी छिन्।१५ सय ३ मत गन्दा ४८६ मत सोभिताले पाएकी छिन्। नेकपा एमालेका उम्मेदवार मणिराम फुयालले ३१५ मत पाएका छन्। नेकपा माओवादीका केन्द्रका उम्मेदवार ओनसरी घर्ती ३०४, राष्ट्रिय प्रजातन्त्र पार्टीकी उम्मेदवार कुन्तीदेवी पोख्रेलले २२६ मत प्राप्त गरेकी छिन्।

काठमाडौं-२ मा ९ सय मत गन्दा घण्टीको ३०१

काठमाडौं : काठमाडौं प्रतिनिधिसभा निर्वाचन क्षेत्र-२ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार सोविता गौतम (घण्टी चुनाव चिह्न) अग्र स्थानमा पुगेकी छिन्। ९ सय मत गन्दा ३०१ मत सोभिताले पाएकी छिन्। नेकपा एमालेका उम्मेदवार मणिराम फुयाललाई १०८ मतले पछाडि पार्दै उनी अगाडी बढेकी हुन्।मणिराम फुयाल १९३, ओनसरी घर्ती १६०, कुन्तीदेवी पोख्रेल १४८ मत प्राप्त गरेका छन्।

सोबितालाई भोट माग्दै अभिनेत्री वर्षा शिवाकोटीले दिइन् घण्टी उपहार

काठमाडौं । अभिनेत्री वर्षा शिवाकोटी यतिबेला चुनावको मुडमा छिन् । राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट काठमाडौं-२ की प्रतिनिधिसभा सदस्यकी उम्मेदवार सोबिता गौतमको पक्षमा उनी खुलेकी छन् । शनिबार वर्षाले सोबिताको लागि भोट माग्दै उनलाई समर्थन गरिन् । चुनावी घरदैलोमा आएकी सोबितालाई उनले घण्टी उपहार पनि दिइन् । घण्टी रवि लामिछाने नेतृत्वको दल राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव […]

काठमाडौं-२ की उम्मेदवार सोबितालाई नायिका वर्षा सिवाकोटीको साथ, दिइन् घण्टी उपहार

काठमाडौं । आसन्न संसदीय चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट काठमाडौं क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्य रहेकी अधिवक्ता सोबिता गौतमलाई नायिका वर्षा सिवाकोटीले आफ्नो समर्थन जनाउँदै राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिन्ह घण्टि उपहार दिएकी छिन् । पेप्सीकोलामा आयोजित कोणसभामा वर्षाले सोबितालाई घण्टी उपहार दिएकी हुन् । वर्तमान अवस्थामा राजनैतिक पुस्तान्तरणको बहस चालिरहेको र विभिन्न अन्तरवार्तामा […]