काठमाडौं : काठमाडौं प्रतिनिधिसभा निर्वाचन क्षेत्र-२ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार सोविता गौतमले घण्टी चुनाव चिह्नबाट अग्र स्थानम कायमै राखेकी छन्। २४ हजार मतगणना गर्दा गौतमले ७ हजार १ सय ८३ मत पाएकी हुन्।नेकपा एमालेका उम्मेदवार मणिराम फुयाललाई पछि पार्दै राष्ट्रिय प्रजातन्त्र पार्टीकी उम्मेदवार कुन्तीदेवी पोख्रेलले ५ हजार ५० मत ल्याएकी छन्। त्यस्तैगरी, एमालेका उम्मेदवार मणिराम फुयालले ४ हजार ७ सय ५९ मल ल्याएका छन्। भने गठबन्धनका तर्फबाट नेकप