काठमाडौं-२ : सोविता गौतमको अंग्रता कायमै, पछ्याउँदै मणिराम

काठमाडौं : काठमाडौं प्रतिनिधिसभा निर्वाचन क्षेत्र-२ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार सोविता गौतमले (घण्टी चुनाव चिह्न) अग्र स्थानमै कायम गरेकी छिन्।१५ सय ३ मत गन्दा ४८६ मत सोभिताले पाएकी छिन्। नेकपा एमालेका उम्मेदवार मणिराम फुयालले ३१५ मत पाएका छन्। नेकपा माओवादीका केन्द्रका उम्मेदवार ओनसरी घर्ती ३०४, राष्ट्रिय प्रजातन्त्र पार्टीकी उम्मेदवार कुन्तीदेवी पोख्रेलले २२६ मत प्राप्त गरेकी छिन्।

सम्बन्धित सामग्री

खानेपानीको समस्या बढ्यो : सोविता गौतम

८ मंसिर, काठमाडौं । सांसद सोविता गौतमले खानेपानीको समस्या थप बढेको भन्दै खानेपानी मन्त्री महिन्द्रा राय यादवको ध्यानाकर्षण गराएकी छन् । नागरिकहरूको समस्या र सुझाव सङ्कलन गर्ने क्रममा काठमाडौं–२ विभिन्न ठाउँमा पुग्दा खानेपानीको समस्या झन् झन् बढ्दै गइरहेको आफूले पाएको उनले ध्यानाकर्षण पत्रमा उल्लेख गरेकी छन् । मेलम्ची परियोजना अन्तर्गतको पानी महीनौ देखि नआएको प्रतिक्रिया […]

काठमाडौं-२ मा सोविताको विजयी जुलुस (फोटो फिचर)

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतम काठमाडौं–२ बाट निर्वाचित भएकी छन्। २७ वर्षीया गौतम प्रतिनिधिसभा सदस्य बनेर संसद प्रवेश गर्ने निश्चित भएको हो। उनले नेकपा एमालेका मणिराम फुयाललाई पराजित गर्दै विजय सुनिश्चित गरेकी हुन्। गौतमले १५ हजार २२९ मत प्राप्त गर्दा फुयाँल ११ हजार ५५५ मत प्राप्त गरे । यस्तै तेस्रो स्थानमा रहेकी राप्रपाकी कुन्तीदेवी पोखरेलले ११ हजार ४९ मत प्राप्त गरिन् । यस्तै माओवादी केन्द्रकी ओनसरी घर्ती ९ हजार ४४९ मतसहित चौथो भइन् । २०५२ सालमा दोलखामा जन्

मेरो जित पनि ऐतिहासिक हुनेछ : सोविता गौतम

काठमाडौं –२ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतमले आफ्नो जित ऐतिहासिक हुने बताएकी छन् ।  निर्वाचित भइसकेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै सोविताले आफ्नो जित ऐतिहासिक हुने बताइन् ।काठमाडौं–२  का मतदाताहरू चेतनशील भएको भएको भन्दै यो क्षेत्रले राष्ट्रपतिदेखि प्रधानमन्त्रीसम्म पाइसकेकाले अब फेरि केही पाउने उनको भनाइ छ ।उनले भनिन्, ‘यो यस्तो ऐतिहासिक क्षेत्र हो । जहाँबाट निर्वाचित भइसकेपछि राष्ट्रपति पनि हुनुभएको छ । प्रधानमन्त्री पनि हुनुभएको छ । यो

काठमाडौं- २ मा राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवार सोविता गौतम विजयी

गौतम नेपाल स्वास्थ्य अनुसन्धान परिषदकी पूर्व कर्मचारी हुन्। उनले टेलिभिजनमा स्वास्थ्य सरोकार नामक कार्यक्रममा प्रस्तोताका रुपमा काम समेत गरेकी छिन्।

काठमाडौं-२ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी गौतम विजयी

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सोविता गौतम निर्वाचित हुनुभएको छ । आज बुधबार बिहान सकिएको मत गणनामा गौतम १५ हजार २२९ मतका साथ निर्वाचित हुनुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का उम्मेदवार मणिराम फुँयालले ११ हजार पाँच सय ५५ मत प्राप्त गर्नुभएको छ । त्यस्तै, राष्ट्रिय […]

यस्ता छन् २७ वर्षमै सांसद बनेकी सोविताका चार मुख्य अनुभव

काठमाडौं २ बाट प्रतिनिधिसभामा निर्वाचित सोविता गौतम सम्भवत यो संसदमा कान्छी सदस्य बन्नेछिन् ।

काठमाडौं-२ मा रास्वपाकी सोविता गौतम निर्वाचित

७ मंसिर, काठमाडौं । काठमाडौं क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सोविता गौतम निर्वाचित भएकी छन् । बुधबार विहान सकिएको मत गणनामा गौतम १५ हजार २२९ मतका साथ निर्वाचित भएकी हुन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका मणिराम फुयालले ११ हजार ५५५ मत पाएका छन् भने राप्रपाकी कुन्तीकुमारी पोखरेलले ११ हजार १४ मत पाइन् […]

काठमाडौं-२ मा ९ सय मत गन्दा घण्टीको ३०१

काठमाडौं : काठमाडौं प्रतिनिधिसभा निर्वाचन क्षेत्र-२ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार सोविता गौतम (घण्टी चुनाव चिह्न) अग्र स्थानमा पुगेकी छिन्। ९ सय मत गन्दा ३०१ मत सोभिताले पाएकी छिन्। नेकपा एमालेका उम्मेदवार मणिराम फुयाललाई १०८ मतले पछाडि पार्दै उनी अगाडी बढेकी हुन्।मणिराम फुयाल १९३, ओनसरी घर्ती १६०, कुन्तीदेवी पोख्रेल १४८ मत प्राप्त गरेका छन्।

काठमाडौं-२ मा सर्वदलीय बैठक सुरु

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर २ मा सर्वदलीय बैठक सुरु भएको छ । सर्वदलीय बैठकपछि मतगणना सुरु हुने जनाइएको छ । काठमाडौं-२ मा नेकपा एमालेबाट मणिराम फुयाल, सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी ओनसरी घर्ती र राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतम मुख्य प्रतिस्पर्धामा छन् ।

सोविता गौतम : बालेन जन्माउने शहरमा जितको सपना

‘हेभिवेट’ उम्मेदवारहरूका कारण काठमाडौं-२ हरेकजसो निर्वाचनमा चर्चित रहने गर्छ । माधवकुमार नेपालले पनि पराजय व्यहोरेको काठमाडौं-२ मा यसपटक २७ वर्षीया अधिवक्ता सोविता गौतमको उम्मेदवारी चर्चामा छ । उनी रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीबाट उठेकी हुन् । गौतम टेलिभिजन कार्यक्रम निर्माता र प्रस्तोता पनि हुन् । तार्किक र राम्रो वक्ता गौतम मतदाताको घर-घर पुगिरहेकी छन् । […]