सोबितालाई भोट माग्दै अभिनेत्री वर्षा शिवाकोटीले दिइन् घण्टी उपहार

काठमाडौं । अभिनेत्री वर्षा शिवाकोटी यतिबेला चुनावको मुडमा छिन् । राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट काठमाडौं-२ की प्रतिनिधिसभा सदस्यकी उम्मेदवार सोबिता गौतमको पक्षमा उनी खुलेकी छन् । शनिबार वर्षाले सोबिताको लागि भोट माग्दै उनलाई समर्थन गरिन् । चुनावी घरदैलोमा आएकी सोबितालाई उनले घण्टी उपहार पनि दिइन् । घण्टी रवि लामिछाने नेतृत्वको दल राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव […]