काठमाडौं-२ की उम्मेदवार सोबितालाई नायिका वर्षा सिवाकोटीको साथ, दिइन् घण्टी उपहार

काठमाडौं । आसन्न संसदीय चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट काठमाडौं क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्य रहेकी अधिवक्ता सोबिता गौतमलाई नायिका वर्षा सिवाकोटीले आफ्नो समर्थन जनाउँदै राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिन्ह घण्टि उपहार दिएकी छिन् । पेप्सीकोलामा आयोजित कोणसभामा वर्षाले सोबितालाई घण्टी उपहार दिएकी हुन् । वर्तमान अवस्थामा राजनैतिक पुस्तान्तरणको बहस चालिरहेको र विभिन्न अन्तरवार्तामा […]