असार ७ गते ७७ पटक घण्टी बजाएर भिडिओ पोष्ट गर्न रवि लामिछानेको अनुरोध

काठमाडौं, २ असार । रास्वपाका सभापति रवि लामिछानेले कमजोर न्यूज रुम लोकतन्त्रको लागि खतराको घण्टी भएको बताएका छन् । उनले न्यूजरुम नबिकोस र नडराओस भनेका छन् । उनले गत वर्ष आजकै दिनबाट आफूले सञ्चारकर्म छोडेर राजनीतकि यात्रा सुरु गर्ने घोषणा गरेको स्मरण गराउँदै यस्तो लेखेका हुन् । उनले फेशबुकमा लेखेका छन्- गत वर्ष आज कै […]

सम्बन्धित सामग्री

आगामी निर्वाचनमा हाम्रो घण्टीले अरु दलको बाजा बजाउँछ– रवि लामिछाने

काठमाडौं, १ चैत्र । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूहरुमाथि निरन्तर रुपमा आक्रमण भइरहेको बताएका छन् । आज (शुक्रबार) चितवनको चुनावी सभालाई सम्बोधन गर्दै उनले गत मंसिर ४ को आम निर्वाचनमा रास्वपाले पाएको जनमतबाट आत्तिएर आफूहरुमाथि निरन्तर आक्रमण भइरहेको उनको भनाई छ । ‘हामीले एउटा घण्टी गत निर्वाचनमा बजायौं । त्यो घण्टीको आवाज त्यति […]

रवि लामिछाने अव गोलाकारभित्रको घण्टी चुनाव चिह्न नपाउने

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले चुनाव चिन्ह परिवर्तन गरेको छ। गोलाकारभित्रको घण्टी चुनाव चिह्न हटाएर सो पार्टीको चिह्न अब घण्टी मात्रै हुने भएको छ। चुनाव चिह्न औपचारिक रुपमै संशोधन भएको सो ...

समानुपातिकमा घण्टी कति बज्ला ? हालसम्मको गणना अनुसार कसको कति सिट?

यस पटकको चुनावमा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले धेरैको घण्टी बजाएको छ। काठमाडौँका १० सिटमध्ये ४ सिट पहिलो पटक चुनाव लडेको यो दलका उम्मेदवारले जितेको छ। यो ब्लग लेख्दा (मंसिर ६, साँझ ७) बजेसम्म घण्टीले ४ सिट जितिसकेको छ भने ४ वटामा अग्रता लिएको छ। अब धेरैको चासो ११० वटा समानुपातिक सिटमा यो पार्टीले… Continue reading

चितवनमा घण्टी बजिसक्यो : रवि लामिछाने

बेसिक स्कुल कालिका नगरपालिका–२ मा उनले मतदातासामु भने, ‘किला गडिसक्यौं त, कहाँ छोड्छु म अब गर्ने हो, पालो हाम्रै त हो, मैले जित्ने भनेको तपाईहरुले जित्ने हो ।’

रवि लामिछानेको पार्टी आयोगमा दर्ता

काठमाडौँ । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ । पार्टीको छोटकरी नाम रास्वपा रहेको छ । चुनाव चिह्न भने गोलाकारभित्रको घण्टी पाएको छ ।

घण्टी चुनाव चिह्नसहित दल दर्ताका लागि निर्वाचन आयोग पुगे रवि

काठमाडौँ-  सञ्चारकर्मी रवि लामिछाने दल दर्ताका लागि निर्वाचन आयोग पुगेका छन्। राष्ट्रिय सभामा आयोजित कार्यक्रममा नयाँ पार्टी घोषणा गरेका रवि कार्यक्रम लगतै निर्वाचन आयोग पुगेका हुन्। उनले घोषणा गरेको नयाँ पार्टीको नाम ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ रहेको छ भने चुनाव चिन्ह घण्टी प्रस्ताव गरेका छन्। घण्टी चुनाव चिन्हसहित आगामी निर्वाचनमा ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ बाट चुनाव लड्ने […]

रवि लामिछाने आजै पार्टी दर्ता गर्न जाँदै, प्रस्तावित चुनाव चिन्ह ‘घण्टी’

काठमाडौँ । पूर्व सञ्चारकर्मी रवि लामिछाने आफूले निर्माण गरेको नयाँ पार्टी आजै दर्ता गर्न जाने भएका छन् । उनले आज (मंगलबार) एक कार्यक्रम मार्फत ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ निर्माणको आज घोषणा गरेका थिए । राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा लामिछानेले आफ्नो पार्टीको प्रस्तावित चुनाव चिन्ह पनि सार्वजनिक गरे । उनका अनुसार पार्टीले निर्वाचन आयोगमा घण्टी चुनाव चिन्हको […]