सरकारका प्रवक्ता कार्की भन्छन्– एमसीसी परियोजनाको काम पाँच वर्षभित्रै सक्छौँ

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी परियोजनाको काम ५ वर्षभित्रै सक्ने सरकारको लक्ष्य रहेको बताएका छन् ।

सम्बन्धित सामग्री

आज हामी संसदमा एमसीसी टेवल गर्छौं: प्रवक्ता कार्की

काठमाडौँ, ८ फागुन: सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीले आज बस्ने प्रतिनिधिसभा बैठकमा एमसीसी टेबल हुने बताएका छन् । आज (आइतबार) बिहान बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा एमसीसी टेबल गर्ने निर्णय भएसँगै आजै टेबल हुने सञ्चारमन्त्री कार्कीले जानकारी दिएका हुन् । बैठकपछि सञ्चारमन्त्री कार्कीले पत्रकारहरुसँग भने, ‘एमसीसी आजै टेबल हुन्छ, संसदमा टेबल भएपछि […]

अब एमालेले जवाफ दिनुपर्छ : ज्ञानेन्द्रबहादुर कार्की

काठमाडौँ । सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले अमेरिकी सहयोग परियोजना एमसीसीबारे अब प्रमुख प्रतिपक्षी नेकपा एमालेले जवाफ दिनुपर्ने बताएका छन् । आज (आइतबार) भएको छलफलमा चार दलका शीर्ष नेताबीच एमसीसी संसदमा टेबल गर्ने सहमति भएको छ । सम्बन्धित समाचार : संसदमा एमसीसी पेश गर्ने सत्ता गठबन्धनको सहमति आइतबार नै संसदमा एमसीसी टेबल गर्ने सहमति भएको जानकारी […]

एमसीसी आज सार्वभौम संसदमा टेबल हुन्छ – कार्की

काठमाडौँ – सरकारका प्रवक्ता सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अमेरिकी सहयोग परियोजना एमसीसी आज सार्वभौभ संसदमा टेबुल हुने स्पष्ट पारेका छन्। सत्ता गठबन्धनको आइतबार बसेको बैठकपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा सरकारका प्रवक्ता कार्कीले आज हुने संसद बैठकमा एमसीसी प्रस्ताव टेबुल हुने जानकारी दिएका हुन्। सत्ता गठबन्धनले एमसीसी प्रस्ताव संसदमा टेबुल गर्ने सहमति गरेको जानकारी दिँदै अब प्रमुख प्रतिपक्षी एमालेले […]

एमसीसी आज संसदमा टेबुल हुन्छः मन्त्री कार्की

काठमाडौँ। सूचना तथा संचार मन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले अमेरिकी सहयोग परियोजना (एमसीसी) आज बस्ने प्रतिनिधि सभा बैठकमा टेबुल हुने बताएका छन्। बालुवाटारमा बसेको सत्तारुढ दलका शीर्ष नेताहरुको बैठकपछि संचारकर्मीहरुसँग कुरा गर्दै मन्त्री कार्कीले आजको संसद बैठकमा एमसीसी टेबुल हुने बताएका हुन्।

एमसीसी संसदमा आजै टेबल हुन्छ : प्रवक्ता कार्की

आज बस्ने प्रतिनिधिसभा बैठकमा एमसीसी टेबल हुने भएको छ । बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा एमसीसी आजै टेबल गर्न सहमति जुटेको र आजै टेबल हुने सरकारका प्रवक्ता समेत रहेका सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीले जानकारी दिए ।‘एमसीसी आजै टेबल हुन्छ, संसदमा टेबल भएपछि त्यहीबाट प्रतिपक्षको धारणा खोजिन्छ’, गठबन्धनको बैठकपछि मन्त्री कार्कीले सञ्चारकर्मीमाझ भने । यसअघि एमसीसी टेबल गर्ने कि नगर्ने भन्नेमा सत्ता गठबन्धनमा फरक फरक धारणा रहदै आएको थियो ।यसैबीच गठबन्धनमा सहमति जुटेसँगै प

एमसीसी टेबल गर्नेबारेमा भएकाे छलफल सकारात्मक - सरकारका प्रवक्ता कार्की

काठमाण्डाै – सत्ता गठबन्धनकाे बैठकमा प्रतिनिधि सभाको बैठक विना अवराेध सञ्चालन गर्ने तथा एमसीसी सम्झौता टेबल गर्नेबारेमा छलफल भएको र त्यो सकारात्मक रहेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले दिनुभएकाे छ । आज बिहीवारकाे बैठक सकिएकाे र भाेलि शुक्रवार फेरि बस्ने जानकारी दिँदै उहाँले भन्नुभयाे, ‘सत्ता साझेदार दलबीचको छलफल जारी रहेकाले भोलि बिहान १० बजे हुने बैठकले निर्णय गर्ने गरी आजको बैठक समाप्त भएको छ ।’    बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा...

एमसीसी विशुद्ध आर्थिक परियोजना हो : सञ्चारमन्त्री कार्की

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी विशुद्ध आर्थिक परियोजना भएकाले यसलाई संसद्‌बाट अनुमोदन गरी कार्यान्वयमा ल्याइने बताएका छन् ।

विकासको अनुभूति हुने गरी गठबन्धन सरकारले काम गरिरहेको छ : मन्त्री कार्की

सरकारका प्रवक्ता तथा कानून, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जनतालाई विकासको अनुभूति हुने गरी अहिलेको गठबन्धन सरकारले काम गरिरहेको बताएका छन् । चालू आवका लागि सरकारले ल्याएको बजेट नरोकिने मन्त्री कार्कीले बताए ।सुनसरीको कोशी गाउँपालिका–३ स्थित कोसीटप्पु वन्यजन्तु आरक्षणको कार्यालयमा शुक्रबार राष्ट्रिय प्राकृतिक संरक्षण कोष–कोशी संरक्षण केन्द्रको कार्यालय उद्घाटन कार्यक्रममा मन्त्री कार्कीले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) विकास परियोजना भएकाले त्यसलाई

विकासको अनुभूति हुने गरी गठबन्धन सरकारले काम गरिरहेको छ : मन्त्री कार्की

सरकारका प्रवक्ता तथा कानून, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जनतालाई विकासको अनुभूति हुने गरी अहिलेको गठबन्धन सरकारले काम गरिरहेको बताएका छन् । चालू आवका लागि सरकारले ल्याएको बजेट नरोकिने मन्त्री कार्कीले बताए । सुनसरीको कोशी गाउँपालिका–३ स्थित कोशीटप्पु वन्यजन्तु आरक्षणको कार्यालयमा शुक्रबार राष्ट्रिय प्राकृतिक संरक्षण कोष–कोशी संरक्षण केन्द्रको कार्यालय उद्घाटन कार्यक्रममा मन्त्री कार्कीले मिलेनीयम च्यालेन्ज कर्पोरेसन ( एमसीसी) विकास परियोजना भएकाले त्यसलाई संसद्बाट अनुमोदन गराउन सबैले भ...