काठमाडौँ । सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले अमेरिकी सहयोग परियोजना एमसीसीबारे अब प्रमुख प्रतिपक्षी नेकपा एमालेले जवाफ दिनुपर्ने बताएका छन् । आज (आइतबार) भएको छलफलमा चार दलका शीर्ष नेताबीच एमसीसी संसदमा टेबल गर्ने सहमति भएको छ । सम्बन्धित समाचार : संसदमा एमसीसी पेश गर्ने सत्ता गठबन्धनको सहमति आइतबार नै संसदमा एमसीसी टेबल गर्ने सहमति भएको जानकारी […]