सरकारका प्रवक्ता तथा कानून, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जनतालाई विकासको अनुभूति हुने गरी अहिलेको गठबन्धन सरकारले काम गरिरहेको बताएका छन् ।
चालू आवका लागि सरकारले ल्याएको बजेट नरोकिने मन्त्री कार्कीले बताए ।
सुनसरीको कोशी गाउँपालिका–३ स्थित कोशीटप्पु वन्यजन्तु आरक्षणको कार्यालयमा शुक्रबार राष्ट्रिय प्राकृतिक संरक्षण कोष–कोशी संरक्षण केन्द्रको कार्यालय उद्घाटन कार्यक्रममा मन्त्री कार्कीले मिलेनीयम च्यालेन्ज कर्पोरेसन ( एमसीसी) विकास परियोजना भएकाले त्यसलाई संसद्बाट अनुमोदन गराउन सबैले भ...